जाडोका न्याना लुगामा अत्याधिक भीड
जाडोको मौसम, त्यसैपनि हरेक मानिसलाई न्याना लुगाहरुको चाहना हुनु स्वभाविक हो । तर आफूलाई चाहिए जस्तो न्याना लुगाहरु खोज्दै भौतिरिनेहरुका लागि गोरखा डिपार्टमेन्ट स्टोर नै सबैका लागि गन्तव्य स्थान भएको छ । आÏना ग्राहकहरुको चाहना र मौसम प्रतिकूलतालाई ध्यानमा राखी स्टोरले अनेकौ प्रकारका न्याना लुगाहरु ल्याएको छ । सिंगापुर, हङ्गकङ्ग, थाइल्याण्ड, कोरिया, जापान,
भारत र नेपालमा समेत तयार गरिएका त्यस्ता न्याना लुगा खरिद गर्ने उपभोक्ताहरु गोरखा डिपार्टमेन्ट स्टोरमा विहानैदेखि देखिन्छन् । कार्तिक अन्तिम सातादेखि नै यस्ता न्याना लुगाहरुको विक्री बढेको छ ।
अझ डिपार्टमेन्ट स्टोरको पाँचौ तलामा आÏना नानीहरुका लागि खोजेजस्तो र नानीहरुले रोजेजस्तो कपडा छान्नेहरु दंग देखिन्छन् । बाहिरी बजारमा अक्सर नपाइने यदाकदा पाइहालिए पनि अत्यन्तै महँगो मोलमोलाई गर्नुपर्ने झन्झटबाट मुक्त पाउन पनि नानीहरुको न्याना लुगा किन्न पनि अभिभावक त्यहाँ पुग्छन् । जन्मेदेखि ५ बर्ष मुनिका नानीहरुका लागि डिपार्टमेन्ट स्टोरको पाँचौ तला प्रख्यात छ । ट्राउजर, ज्याकेट, टावल, टोपी, जुत्ताका नयाँ नयाँ डिजाइन र न्यानो उनीका अन्य कपडाहरु उक्त तलामा खातै लागेको छ । डिपार्टमेन्ट स्टोरको उक्त तलामा २० हजार भन्दा बढी आइटमका कपडा रहेको स्टोरका सुपरभाइजर खेम खत्रीले जानकारी दिनुभयो । उक्त तलामा दैनिक २ हजारदेखि दुई हजार पाँच सयसम्म ग्राहकहरु आफू तथा आफ्ना नानीहरुका साथमा आउने गरेका छन् ।
गोरखा गौशाला तथा कृषि उपज बाट उत्पादित सामाग्रीमा भीड
इटहरी÷वि.सं. २०५६ साल असार २ गते पूर्वाञ्चलमै पहिलो डिपार्टमेन्ट स्टोरको मान्यता अनुरुप सञ्चालनमा आएको इटहरी १ स्थित गोरखा डिपार्टमेन्ट स्टोरले आÏना ग्राहकहरुको स्वास्थ्यलाई ध्यानमा राखेर कृषि उत्पादनलाई समेत प्राथमिकताका साथ अगाडि बढाएको छ ।
इटहरी उपमहानगरपालिका वडा नं. १७ बालग्रामस्थित गोरखा गौशाला तथा कृषि उपज प्रा.लि.बाट उत्पादन भएका ताजा एवम् सुद्ध गाइभैँसीको दूध, घ्यू, दही र ताजा मौसमी एवम् वेमौसमी अर्गानिक सागसब्जीले उपभोक्तालाई थप लोभ्याएको छ । वि.सं. २०६८ माघ १५ गतेबाट एक माउ भैसीबाट परीक्षण उत्पादन गरेको गोरखा गौशाला तथा कृषि उपज प्रा.लि.मा यतिबेला हेलिस्टेन र जर्सी जातका दुधालु गाइको संख्यामात्र ५० पुगेको छ । यसैगरी दूध दिने अवस्थाका १६ थान भैसी रहेका छन् । जसमा १४ वटा मुर्रा जातका छन् भने २ वटा स्थानीय जातका ।
गोरखा गौशाला तथा कृषि उपज प्रा.लिका इन्चार्ज डम्बरबहादुर बस्नेत भन्नुहुन्छ, गाईबाट दैनिक ४ सय देखि ४ सय ५० र भैसीबाट २ सय लिटर दूध उत्पादन हुन्छ । यसरी उत्पादन भएका सम्पूर्ण दूध गोरखा डिपार्टमेन्ट स्टोरको गोरखा डेरीमा पुग्ने गर्छ । गोरखा गौशालाबाट गोरखा डेरीमा प्रत्येक दिन विहान ५ बजे र बेलुका ५ बजे दूध पुगिसक्छ । डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आचार्य भन्नुहुन्छ ‘चाँडै नै केही गाइका संख्या थपिदै छन् । भारतबाट झण्डै ३२ वटा उन्नत जातका गाईहरु गौशालामा आइपुग्छन् । यसका लागि थप गोठको निर्माण कार्य भइरहेको छ । गोरखा गौशालाबाट उत्पादन भएको ताजा र सुद्ध दूध खरिद गर्न स्थानीय उपभोक्ताहरु विहान ५ बजेदेखि नै लाइनमा लागिसकेका हुन्छन् भने बेलुका ५ बजेदजेखि त्यसैगरी लाइनमा बस्छन् ।’
उपभोक्ताहरुले आफ्नो आवश्यकता अनुसार दूध खदि गरिसकेपछि बाँकी रहेको दूध गोरखा किचेन, गोरखा बेकरीले आफै प्रयोग गर्ने गरेको छ । डिपार्टमेन्ट स्टोरका सञ्चालक आचार्य भन्नुहुन्छ हामी आफैले उत्पादन गर्ने गरेका दर्जनौ प्रकारका स्वादिष्ट मिठाई, खुवा, बेकरी आइटमको माग दिन प्रतिदिन बढ्नुको प्रमुख कारण सुद्ध दूध, घ्यूको प्रयोग पनि हुनसक्छ । पछिल्ला दिनमा रसबरी, लालमोहन, बर्फी, मिनी मिल्क, मिल्क ब्रेड, हेल्दी ब्रेड, टोष्ट (सुजी +इलाइजी), नमकिन, ओरेन्ज, हनी, वटर, चक्लेटी, मिक्स कुकिज, तिलपप, बर्फीपप, विस्कुट पप, नमकिन पप, सुजी पप पेटज पपको बजारमा अत्याधिक माग बढेको छ । यसैगरी सुख्खा आइटममा क्रिम कोकोनट विस्कुट, खजुरी, जुली, कोकोनट स्टार, टिफिन केक, विस्कुट आइटममा बदाम विस्कुट, राउन्ड स्विट्स, चकलेटी, क्रिम रोल, सÏट आइटममा मिल्क ब्रेड, हेल्दी ब्रेड, मिनी मिल्क, वन, डुनट, (क्रिम +प्याक) र केक आइटममा वर्थ डे केक, पेस्की आइटममा भेनेला, ब्लाक फरोट, चक्लेटी, पाइनापल, इस्टोबरी, म्याङ्गो, पेस्टी लगायत गोरखाले उत्पादन गर्दै आएको छ । उत्पादित अधिकांश आइटम दूधको प्रयोग हुने भएकोले पनि बजारमा उपभोक्ताको मागलाई धान्न धौ धौ परेको सञ्चालक आचार्यको कथन छ ।
गोरखा गौशाला तथा कृषि उपज प्रा.लि.ले आफ्ना ग्राहकहरुलाई सुद्ध एवम् ताजा दूध मात्र दिएको छैन कैयौलाई रोजगारीको अवसर समेत प्रदान गरेको छ गौशाला इन्चार्ज डम्बरबहादुर बस्नेत भन्नुहुन्छ, हाल गोरखा गौशाला तथा कृषि उपज प्रा.लि.मा काम गर्ने कामदारको संख्या १८ जना रहेका छन् । यसैबाट उनीहरुमात्र हैन उनीहरुका आश्रित परिवार समेत धानिएका छन् ।
जम्मा ९ विघा क्षेत्रफलमा फैलिएको गोरखा गौशलामा गाई, भैसीमात्र हैन खसी, बाख्रा र ब्रोइलर जातका कुखुराहरु समेत पालिएका छन् । गोरखा डिपार्टमेन्ट स्टोरको मोरङ्गको विराटचौक र इटहरीमा
रहेको किचेनमा गौशालाकै खसी र कुखुराको मासु सप्लाई हुने गरेको छ ।
व्यवसायीसँगै समाजसेवी समेत रहनु भएका आचार्य भन्नुहुन्छ, आजका युवाहरु रोजगारका लागि घरबास धितो राखेर, ऋणपान गरेर
रोजगारका लागि विदेश जान्छन् । आÏनै माटोमा अलिकति बढी मेहनत गर्ने हो भने यही प्रसस्त कमाई हुन्छ । आजका युवाहरुलाई प्रेरित गर्न पनि
गोरखा गौशाला तथा कृषि उपज प्रा.लि. सञ्चालनमा ल्याएको आचार्यको कथन
छ ।
k”jf{~rnd} uf]vf a]s/Lsf] pRr dfu
uf]/vf l8kf6{d]G6 :6f]/af6 pTkfbg ePsf] ljleGg :jfbsf uf]/vf j]s/Lsf] dfu k”jf{~rndf x\jfQ} a9]sf] 5 . cfkmg} uf]7sf] ;’4 ufO{ j:t’sf] b”w, £o”af6 bh{gf} k|sf/sf ld7fO / j]s/Lsf] dfu wfGg wf}–wf} kg{ yfn]sf] :6f]/sf ;~rfns an/fd cfrfo{n] atfpg’eof] . a]s/Ldf ;’hL kk, sf]sf]g6 lj:s’6, x]NbL a|]8, uf]/vf sf]sf]g6, km’6 s]s, Anfs km/]:6 e]lgnf k]:6L, kfOgfkn k]i6L, uf]/vf s’lsh, ;’hL 6]i6, r6k6 lj:s’6, Sofj/L /f]n, hfd /f]n, l6lkmg s]s, ltn lj:s’6, jy{ 8] s]s, cflb /x]sf 5g\ . xfn cfkm”n] pTkfbg u/]sf ld7fO{ / a]s/L l8kf6{d]G6 :6f]/n] O6x/L / lj:tfl/t zfvf lj/f6rf}saf6 u|fxsx?nfO{ pknAw u/fO/x]sf] 5 eg] Og?jf, em’Ssf,
w/fg, b’xjL, lj/f6gu/, ky/L, a]naf/L, pnf{af/L, bds nufotsf :yfgdf ;d]t ;KnfO{ z’? u/]sf] 5 .
