धुव्रिकरण हु“दैछ नेपालको राजनीति

पछिल्ला केही समय यता नेपालको राजनीतिमा तिब्र धुव्रिकरण देखा परकेो छ । वैचारिक रुपमा फेद न टुप्पाको सम्बन्ध भएकाहरु व्यक्तिगत, पार्टीगत स्वार्थकै कारण निकट हुन थालेका छन् भने सहकार्य समेत अगाडि बढाइएको छ ।
२०६२÷०६३ पश्चात सदैव सत्तामा हालीमुहाली गर्दै आएको संसदम प्रतिनिधित्व गर्ने सित संस्थाको आधारमा सबैभन्दा ठूलो प्रतिपक्षी तथा दोस्रो पार्टी एमालेसँग एकताका पानी बाराबारको अवस्थामा
रहेको राष्ट्रिय जनमोर्चा नेपाल मजदुर किसान पार्टी, माले यतिबेला निकट देखएिका छन् ।
सत्ता गठबन्धन तथा आÏनो अस्त्वि जोगाउने कार्यमा लागेका माओवादी आज नेपाली काँग्रेसको निकट पुगेको छ । विगतमा एमालेसँग सत्ता गठबन्धन गर्दा माओवादीको साँगठनिक संरचनामै ठूलो आघात पुगेको थियो । जसक कारण उसको संगठन केन्द्रदेखि गउँ सतरसम्म लथालिंग बन्न पुग्यो । प्रारभ्भका दिनमा उसले यो कुरा नबुझे पनि विस्तरौ उसले यो वास्तविकतालाई मनन ग¥यो । उसले वास्तविकता मनन गर्दा धेरै ढिलो भइसकेको थियो । पार्टीलाई ऊर्जा दिन उसले एमालेसम्मको गठबन्धन तोड्नुको विकल्प थिएन । उसले त्यसै ग¥यो । तत्कालका लागि सत्ता प्राप्तिको खेल जस्तो देखिए पनि माओवादीका लागि एमालेसँगको गठबन्धन तोड्नु नै थियो ।
त्यसपछि उसले केन्द्रदेखि गाउँका वडाका , नगरका , क्षेत्रका जिल्लाक कार्यकर्ताको मनोबल उकास्नकै लागि पनि केन्द्रीय सदस्यमा मनोनयम कार्यलाई अगाडि बढायो । अस्तित्व हराइसकेका र केही अस्तित्वमा रहेका साना, मसिना कम्युनिष्ट घटकहरुलाई समायोजन गरी माओवादी केन्द्रको घोषणा ग¥यो । फुटेर गएका वैध समूहबाटकेही प्रभावशाली नेताहरुलाई भिœयायो । तर पनि उसको साँठनिक धरातल मजबुत भने भइसकेको छैन । आफ्नो सांगठनिक धरातल मजबुत बनाउन उसले अन्य कम्युनिष्ट घटक र आफैबाट फुटेर गएकाहरुलाई मिल्नुको विकल्प छैन भनेर आवहान गरिरहेको छ । यता नेपाली काँग्रेस नचाहँदा नचाहदै बीपी आदर्श विपरीत कम्युनिष्टसँग मिलेर सत्तामा पुगेको छ । प्रजातन्त्र पुुनः स्थापना अगाडिदेखि नै नेपाली काँग्रेस र आजको एमाले प्रतिष्पर्धी पार्टीहरु हुन् । त्यसले आज यी दुई सशक्त ढंगले अगाडि बढाएका छन् ।
उता मधेशवादी दलहरु आफ्नो अस्तित्व जोगाउन र मधेशी जनतामा प्रभाव जमाउन लागि परेको छ । जसके कारण तुक न बेतुकको माग राखेर जहिल्यै आन्दोलन धम्की दिन्छन् । यिन्ले गर्ने आन्दोलनबाट सर्वप्रथम मधेशकै जनताले दुःख पाइरहेका छन् । तर अस्तित्वको प्रश्न भएकोले यिनीहरु पछाडि फर्कन सक्दैनन् । जसका लागि अशोक राई, बाबुराम भट्टराई, लगायतहरुसँग कि त समायोजनमा जान्छन् कि त सहकार्य र्गन् । हुन त त्यसरी समायोजना र सहकार्यके अवाश्यकता मधेशवादी दललाई मात्र हैन अरुलाईपनि उत्तिकै हुन्छ । जसको उदाहरण हामीले पछिल्लो पटक पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्तिको संयोजक बाबुराम भट्टराईलाई पनि लिन सक्छौं । माओवादी सनककै भरमा बाहिरिएका बाबुरामले नयाँ शक्ति गठन गरे तापनि त्यसले केन्द्रमा ज्यादा हल्ला गर्ने बाहेक अरु कुनै काम गर्न सकेको छैन । न त उसको ग्रामीण क्षेत्रसम्म संगठन विस्तार भएको छ न त अब विस्तार हुने सम्भावना देखिएको छ । तथंकदाचित निर्वाचन भएका हात लागि शून्यको अवस्था आउने देखेरै बबुराम भट्टाईले संघीय समाजवादी फोरमसँग कार्यगत एकतालाई अगाडि बढाएको बुझ्न गाह«ो पर्दैन ।

तपाईको प्रतिक्रिया