बाढीले बीपीमा पानीको संकट आउन सक्ने

धरान/नेपाल भारतको संयुक्त लगानीमा निर्माण भएको अन्तर्राष्ट्रिय
स्तरको नन्प्राक्टिङ्ग मेडिकल कलेज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्लाई हुने पाइप लाइन ठोक्किएपछि यस्तो अवस्था आउन लागेको प्रतिष्ठनाको इन्जिनियरिङ्ग शाखाका इन्जिनियर विकास बस्यालले जानकारी दिनुभयो ।
प्रतिष्ठानले आÏनै पाइप लाइनबाट चार कोशे झाडीमा डिप बोरिङ्ग गरी पानी आपूर्ति गर्दै आएको छ । यसको सम्पूर्ण प्राविधिक तथा पानी सप्लाइएको कार्य नेपाल खानेपानी संस्थान धरानले २०५६ सालदेखि गर्दै आएको छ । पाइपमा यमानको रुख बगेर आई ठोक्किएपछि सोमबार प्रतिष्ठानमा पानी आपूर्ति नै हुन नसकेको इन्जिनियर शाखाका इन्जिनिर विकास बस्यालले जानकारी दिनुभयो ।
प्रतिष्ठनले आफ्नै पाइप लाइनबाट चारकोशे झाडीमा डिप बोरिङ्ग गरी पानी आपूर्ति गर्दै आएको छ । यसको सम्पूर्ण प्राविधिक तथा पानी सप्लाइको कार्य नेपाल खानेपानी संस्थान धरानले २०५६ सालदेखि गर्दै आएको छ । पाइपमा यमानको रुख बगेर आइ ठोक्किएपछि सोमबार प्रतिष्ठानमा पानी आपूर्ति नै हुन नसकेको इन्जिनियर बस्यालले बताउनुभयो । हाल प्रतिष्ठानलाई दैनिक ३० लाख लिटर पानीको आवश्यकता रहेकोमा जंगलको डिप बोरिङ्गबाट १० लाख, खानेपानी संस्थानबाट १० लाख र छपन्ने र बाागे खोलाबाट १० लाख लिटर पानी संकलन गरिरहेको छ ।
प्रतिष्ठानभित्रको बढ्दो भौतिक
संरचना, आवासीय चिकित्सक तथा कर्मचारीहरुको चापलाई मध्यनजर गर्दा अपताल तथा कलेजलाई समेत गरी दैनिक ३० लाख लिटर पानी पर्याप्त नहुने इन्जिनियर बस्याल बताउनुहुन्छ । यसका लागि प्रतिष्ठानले आफनै हाताभित्र दुईवटा डिप बोरिङ्गको प्रक्रियालाई समेत अगाडि बढाइसकेको छ । यस भन्दा अगाडि तत्कालका लागि देखिएको समस्या भनेकै सेउतीको बाढीले पाइपमा पुर्‍याउन लागेको क्षतिलाई न्यूनिकरण गर्न प्रतिष्ठानक
रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, डेपुटी रजिष्ट्रार अमित श्रीवास्तव, इन्जिनियरिङ्ग शाखा प्रमुख मदनकुमार शाख सहित मेन्टिनेन्स टिम सेउती पुगेको थियो ।
सेउतीको पुरानो पुल भएको स्थानसागै पिल्लर उठाएर प्रतिष्ठानले पाइप लाइनको संरक्षण गर्दै आएको छ । तर रुखले नै पाइपलाइन थिचेपछि
अवरोध हाटाउन मेन्टिन्ेस टिम लागि परेको इन्जिनियर बस्यालले बताउनुभयो । यस भन्दा अगडि प्रतिष्ठानमा ल्याइएका पाइप लाइनलाई नयाा पुलबाट ल्याउन पहल भएपनि सडक विभाले स्विकृति नदिादा केही समस्या आएको इन्जिनियर बस्याल बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया