हार्दिक श्रद्धाञ्जली

हाम्री प्रात : अविस्मरणीय, ममतामयी माता श्रीमति मनमायाँ भट्टराई (मुना दाशी) को ७३ बर्षको उमेरमा यही साउन ५ गते भएको असमायिक निधनले हामी तथा हाम्रो सम्पूर्ण परिवारजन मर्माहत भएका छौं । हामी
स्वर्गीय आत्माको चीर शान्तिका लागि भगवान पशुपतिनाथसाग प्रार्थना गर्दै भावपूर्ण
हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै यस दु:खद् घडीमा हामीप्रति समवेदना
व्यक्त गर्नुहुने सम्पूर्ण इष्टमित्र, आफन्तजन, शुभेच्छुक,
शुभचिन्तकहरुप्रति आभार व्यक्त गर्दछौं ।
पति
मेदानीप्रसाद भट्टराई
छोरा/ बुहारी
इश्वर भट्टराई/अप्सरा भट्टराई
लक्ष्मी भट्टराई/रचना भट्टराई
………………………../रुपा भट्टराई
छोरी/ज्वाई
गोमा ढुंगाना/लेखनाथ ढुंगाना
सीता सिग्देल/…………………
देवा सिग्देल/नारायण सिग्देल
छोरी/ज्वाई
गोमा ढुंगाना/लेखनाथ ढुंगाना
सीता सिग्देल/…………………
देवा सिग्देल/नारायण सिग्देल
नाति/नातिनी
उत्सव भट्टराई
आकाश भट्टराई
सारस भट्टराई
आभाष भट्टराई
पनाति/पनातिनीहरु : कृतिश, काव्या, सायन, मौलिक
संस्कृति भट्टराई
सम्पूर्ण मेदिनीप्रसाद भट्टराई परिवार
इटहरी–५, सुनसरी

तपाईको प्रतिक्रिया