धरान/नेपाली कााग्रेसले १३ औं महाधिवेशनलाई लक्षित गरी ७५ वटै जिल्लामा निर्वाचन अधिकृतहरु खटाएको छ । कााग्रेसको १३ औं महाधिवेन अगाडि सम्पन्न हुने वडा, गाउा, नगर, क्षेत्र र जिल्ला अधिवेशनमा केन्द्रबाट खटिएका निर्वाचन अधिकृतहरुले जिल्लामा बसेर काम गर्नेछन् । नेपाली कााग्रेसको वडा, गाउा, वडा, नगर अधिवेशन यही माघ १५ गते हुने भएको छ भने क्षेत्रको २२ र जिल्ला अधिवेशन २५ गते सम्पन्न गर्ने कार्यतालिका यसभन्दा अगाडि नै सार्वजनिक भइसकेको छ ।
केन्द्रबाट खटिएका निर्वाचन अधिकृतमा ताप्लेजुङ्गमा इन्द्रदेव ठाकुर, पााचथरमा उत्तम पौड्याल, इलाममा देवेन्द्र कोइराला, झापामा पुनमकुमार गुप्ता, संखुवासभामा कृष्णप्रसाद दाहाल, तेह्रथुममा बालकुमार कटुवाल, भोजपुरमा पिकम राई, धनकुटामा
भरतबहादुर थापा, सुनसरीमा सीताराम
राई, खोटाङमा दामोदर गौतम , ओखलढुंगामा लोकेन्द्रबहादुर वम, उदयपुरमा डिल्ली कार्की, सप्तरीमा लखनलाल यादव र सिराहामा
राजाप्रसाद दाहाल रहेका छन् ।
यसैगरी दोलखामा गंगाप्रसाद यादव, रामेछापमा पदमबहादुर गिरी, सिन्धुलीमा चुन्नी शरण यादव, धनुषामा पर्शुराम कोइराला, महोत्तरीमा दिप नारायण मण्डल, सर्लाहीमा अच्यूत अर्याल, रसुवामा एप.पी. भुसाल, धादिङ्गमा श्रीराम दवाडी, नुवाकोटमा सागर विष्ट, काठमाण्डौमा श्यामराज ढुंगेल, भक्तपुरमा गोकर्ण बानिया, ललितपुरमा
बाबुराजा जोशी, काभ्रेमा राजेश्वर अधिकारी, सिन्धुपाल्चोकमा योगेन्द्र अधिकारी, मकवानपुरमा गोविन्द सिग्देल,, रौटहतमा देवेन्द्र झा,
बारामा अरुण पंजियार, पर्सामा निरन्जन आचार्य, चितवनमा मुकुन्द अर्याल, गोरखामा पर्शुराम घिमिरे, मनाङमा कैलाश गुरुङ्ग, लम्जुङ्गमा नरेन्द्र केसी, कास्कीमा खिमराज पौड्याल, तनहुामा विष्णृु कुसल भुजेल, स्याङ्जामा राजेन्द्र अधिकारी, गुल्मीमा
काशीराम पाठक, पाल्पामा राजन ढुंगाना, अर्घाखााचीमा प्रदिपकुमार यादव, नवलपरासीमा राजेन्द्र न्यौपाने, रुपन्ैदेहीमा हुमबहादुर कुावर, कपिलवस्तुमा सालिकराम बन्जाडे, मुस्ताङ्गमा गोपाल पाण्डे, म्याग्दीमा अर्जुनप्रसाद चौलागाई, बाग्लुङ्गमा कृष्ण बहादुर थापा, पर्वतमा कृष्णप्रसाद तिम्सिना, रुकुममा प्रवीण लम्साल, रोल्पामा जयबहादुर खत्री, प्युठानमा अरुण पौड्याल, सल्यानमा दिपकराज रेग्मी, दाङमा गोपाल पाण्डे अल्छी, रोल्पामा सागर केसी, जुम्लामा धनबहादुर साही, कालिकोटमा देवेन्द्रराज शर्मा, हुम्लामा दिलबहादुर महत, जााजरकोटमा ज्ञानेन्द्र रावल, दैलेखमा प्रदीप धिताल, सुर्खेतमा प्रहलादबहादुर कार्की, बााकेमा रोहितराज वास्तोला, बर्दियामा लोकबहादुर शाह, बाजुरामा प्रतापसिंह ठकुराठी, अछापमा पुष्पराज पाण्डे, बझाङ्गमा ठेकेन्द्र जोशी, डोटीमा भरतसिंह, कैलालीमा नित्यानन्द पाण्डे, दार्चुलामा देवराज अवस्थी, वैतडीमा हेमन्तराज पन्त, डडेलधुरामा नरेन्द्र सिंह, कञ्चनपुरमा प्रयागदत्त भट्ट रहेका छन् ।
