काठमाडौं/ अम्बिका म्युजिक प्रालिले ‘सोलमारी जाने हो’ बोलको नयाा तीज गीत बजारमा ल्याएको छ । यो गीतको भिडियोलाई यूट्युबमा अहिलेसम्म १ लाखभन्दा धेरैले हेरिसकेका छन् ।
ज्ञानेन्ऽ केसीको शब्द र किरणबाबु पुनको लय रहेको गीतमा वसन्ती सुनुवार र एमटी महरले स्वर भरेका छन् । गीतको भिडियोमा चर्चित कार्यक्रम भऽगोलका कलाकार जिग्री र पााडे बुढाले अभिनय
गरेका छन् ।
भिडियो निमार्ण ओम शिव फिल्मस् प्रालिले गरेको छ । भिडियोको निर्देशन कपिल लामा, सम्पादन सुजन शाही र छाायाङकन राजेश घिमिरेले गरेका छन् ।
