भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरक्षणमा रहनु भएका नवलपरासीका जीतबहादुर सारु मगरका परिवारसाग सोमबार भेटवार्ता गर्नुभयो ।
भारतीय प्रधानमन्त्री मोदीले काठमाण्डौ आएलगत्तै आफूसागै लिएर आउनु भएका जीतबहादुरसागै परिवारसाग भेट गर्नुभएको हो । भेटमा मोदीले जीतबहादुरका परिवारसागै परिवारसाग भेट गर्नुभएको हो । भेटमा मोदीले जीतबहादुरका
परिवारलाई केही उपहार समेत दिनुभएको थियो । यसैबीच आइतबार सामाजिक सञ्जाल ट्वीटरमार्फत मोदीले सानैदेखि आफ्नो संरक्षणमा रहेका जीतबहादुरलाई नेपालमा उसको परिवारसंग भेट गराउने बताउनुभएको थियो ।
मोदीसाग भेट गर्नका लागि जीतबहादुरको परिवारलाई भारतीय दुतावासले काठमाण्डौ ल्याएको थियो । नवल
परासी लौकाहाका २६ बर्षीय जीतबहादुरको १६ बर्षदेखि मोदीको संरक्षणमा छन् ।
