फेरि भुकम्पको धक्का

धरान/वैसाख १२ गतेको भुकम्प र त्यसको पराकम्पन कम नहुदै हिजो मंगलबार अर्थात वैसाख २९ गते मध्यान्ह १२:५५ बजे पुन ७.१ रेक्टर स्केल भुकम्प गएको छ । भुकम्प मापन केन्द्रका अनुसार दोलखा र सिन्धुपाल्चोक केन्द्र विन्दु बनाएर गएको भुकम्पले पूर्वाञ्चलका प्राय: सबै क्षेत्रमा ठूलो झट्का दिएको थियो । भुकम्पले भारतको दिल्ली लगायत आसपासका क्षेत्रमा समेत धक्का दिएको एजेन्सीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया