दलका उमेद्वार, स्वतन्त्र उमेद्वार चुनाव प्रचारप्रसारमा घरदैलोमा व्यस्त

आसन्न मंसिर ४ गते हुने निर्वाचनमा आ–आफ्नो माहौल बनाउन अहिले उमेद्वारहरु घरदैलोमा केन्द्रित छन् । आ–आफ्नो ढंगबाट मतदातालाई प्रभावमा पर्ने कसरतमा उनीहरु जुटेका छन् । सुनसरी क्षेत्र नं. १ का प्रदेश तथा प्रतिनिधिसभा सदस्यका उमेद्वारहरुको घरदैलोको झलकहरु ।

 

तपाईको प्रतिक्रिया