तत्कालीन विद्रोही माओवादीले मच्चाएको दश बर्षे जनयुद्धमा नेपाली सेनाको भैरवनाथ गणबाट धेरै माओवादीका कार्यकर्ता वेपत्ता बनाएको, हत्या गरेको भन्ने संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायुक्तको कार्यालय ओएचसिएचआरको प्रतिवेदन केवल नेपाली सेनालाई बद्नाम बनाउन मात्र तयार पारिएको प्रमाणित हुदै गएको छ ।
तत्कालीन अवस्थामा राज्यको निर्देशनमा विद्रोहीका विरुद्ध सेना परिचालित हुादा आत्मरक्षाका लागि केही मानवीय क्षति नेपाली सेनाका तर्फबाट भयो । राज्यका विरुद्ध विप्लव गर्नेमाथि संसारका जुनसुकै देशले पनि कारबाही गर्छन् । ताकि राज्यमा शान्ति सुरक्षा अमनचयन कायम राख्न सकियोस् ।
नेपालमा विदेशी निकाय दातृ संघ, संगठनहरले कसरी आÏनो प्रभुत्व जमाएका रहेछन् भन्ने कुरा संयुक्त राष्ट्रसंघको मानव अधिकार उच्च आयष्ुक्त प्रतिवेदन हेरे पुग्छ । उसले भैरवनाथ गणबाट बेपा बनाइएका मध्ये ५ औं क्रम संख्यामा रहेका काठमाण्डौ भिन्छेवहालका अस्ष्टराज बज्राचार्यलाई हेरे पुग्छ । ओएचसिएचआरले जीवित व्यक्तिलाई मृतक भनेर प्रतिवेदन तयार गर्नुको रहस्य के हो ? या त नेपाली सेनालाई बदनाम गराउनु या विद्रोहीहरुलाई समर्थन गरेर अझ विदइ्रोहकका लागि उकास्ीनु । यो भन्दा ज्यादा ओएचसिएच आरको अर्को नियति देखिदैन । उनले अपाmू जीवित भएको उक्त कार्यालयलाई बारम्बार जानकारी समेत गराएका थिए । अष्टराज बज्रचार्यमात्र हेन ओएचसिएचआरले तयार गरेको लिष्टमध्येका केही अहिले वैदेशिक रोजगारीमा छन्, कोही स्वदेशमै पाखुरी खियाएर परिश्रम गरेर बााचेका छन् ।
आÏना परिवार भेट्न बलायत भएका कुमार लामा जो नेपाली सेनाका कर्णेल हुन उनलाई बेलायत सरकारले पक्राउ गरी थुनामा राखेको छ । त्यसबेला ओएचसिएचआरले एकतर्फी प्रतिवेदनमत्र तयार गरेका थिए । राज्य पक्षबाट मात्र मारिएका, बेपत्ता बनाइएका, घरबावरविहीन भएकाहरलाइृ मात्र प्रतिवेदनमा समावेश गरिएको छ । माओवादीका तर्पबाट वेपत्ता बनाइएका, मारिउका घरवार भएकाहरुको चाहिा मावन अधिकार हुादैन ? आखिरी जुन पक्षले भएपनि मानिसको बााच्न पाउने अधिकार उल्लंघन गर्नु नै मानव अधिकार हनन हो । अस्तराज बज्राचार्य माओवादीले द्वन्द्व शरु गरेको एक बर्षपछि अर्थात २०५३ सालदेखि नेवा : राष्ट्रिय मुक्ति मोर्चामा आवद्ध भई युद्धमा ओमिएका थिए । उनी जीवित भएपनि माओवादी पार्टीले उनको खोजविन गरेको छैन । न त शान्ति प्रक्रिया शुरु भएपछि राज्यले नै उनको खोजविन गरेको छ ।
यतिबेला उनी माओवादी पार्टीसाग आक्रोसित छन् । उनी माओवादीको राजनीतिमा छैनन् । उनी तामाको भाडामा सामान्य पसल चलाएर बसेका छन् । त्यो पनि सार्थी भाइहरुको साथ र सहयोगले । माओवादी युद्धमा नलागेको भए उनले व्यापार आजसम्म धेरै ठूलो तरक्की गरिसकेका हुन्थे । उनी आफूसाग भेट्न आउनेलाइृ भन्छन् तल्लो तहका कार्यकर्तालाई मुत्ति:को सपना देखाउे अनि नेताको सत्तामा पुग्ने वित्तिकै कमिशन खोर, टेन्डरवालाहरुलाई पार्टीमा प्रवेश गराउाछन् । जो युद्धकालमा दु:ख गरेर आयो त्यो चाहिा सहायक कार्यकर्ता र कमिशन खोर, टेन्डरवालाहरुलाइ नेता मानिदिनु पर्ने भएपछि माओवादीप्रति घृणा जागेर पार्टी नै छाडिदिएा । उनी माओवादीहरुको चुलिएको ऐय्यासी जीवन शैलीप्रति व्यंग्य गर्छन् कहााबाट आयो प्रचण्ण् लगायतका नेताहरुसाग त्यत्रा विधि पैसा ?
