बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा एक कोरोना संक्रमित युवाको मृत्यु भएको छ।
प्रतिस्ठानका सह प्रवक्ता चुडामणी पोखरेलका अनुसार सप्तरिका २४ बर्षिय ती पुरुषलाइ उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएको थियो।बैशाख ९ गते संक्रमित उनलाइ बैशाख १३ गते प्रतिस्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो।उपचारकै क्रममा उनको बुधवार राती १२.१० मा मृत्यु भएको थियो।यो संगै प्रतिस्ठानमा मृत्यु हुने संक्रमितको संख्या ९ पुगेको छ।
