साताको तस्विर

२०५२ भाद्र ५ गते सानो पसलबाट शुरु भएको बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.ले आफ्नो स्थापनाको २४ औ बर्षमा प्रवेश गरेको उपलक्ष्यमा धरानको लोकतान्त्रिक चौतारीमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको थियो भने प्रमुख अतिथिमा धरान उपमहानगरपालिकाकी कावा प्रमुख मञ्जु भण्डारी रहनु भएको थियो ।

 

तपाईको प्रतिक्रिया