घण्टाघरबाट हेर्दा

काजी साहेवको सम्बोधन
काजी साहेवले अस्तिका दिन एउटा गतिलै वक्तव्य दिनुभएछ माने पर्धानमन्तरी शेरबहादुर देउवाले के भन्लाई खान्दानी थेगै हो । पाचमनेको वक्तव्य, सम्बोधन जे भने नि त्यसले बाढी पीडितहरुको कन्पारोचाहिँ राम्रै ततायो । बाढी पीडितहरु पानीमा बगिरा’छन्, रुख र घरको छानमा चढेर चिच्याइरा’छ, तीन दिनदेखि पेटमा अन्नको दानो प¥या छैन, घरको नामो निशान मेटाइदिएको छ । केटाकेटीको विल्लीवाठ छ । अनि काजीचाहिँ सिंहदरबबारको हल्लिने कुर्सीमा बसेर सम्कोधन गर्छन.् संयमित रह, तुन्त पीडितहरलाई राहत बाँड्नु उदार गर्नु भनेर काजी सावको सम्बोधनले जगै हँसयो व । सिडिओ आफ.नै ज्यान बचउन दौडिएका छन् फुइøयाँको रात बाँड्नु ? सुरक्षेकर्मीको त्यही हालत छ । राज्येले टेलिपोन र वत्ती झ्याप्पै बनाइदियो । मर्दाकोहीसँग सम्पर्क हुँदैन । यस्ता बेलामा आएको काजी सा’वको सम्बोधन पानीमा छाडेको अपानवायु भनदा भिन्न भएन । के गनेृ मुलुकमा काजीकै रै’दलो छ दुलाप¥या कानले सुन्दिनै प¥यो ।
राजपा डल्लियो
बाढीले मधेशम मधेशी जन्तालाई पौडी खेलाउदै गदा मधेशका ब्रोकर नेताहरु सर्वोच्चको निर्णय आएसँगै डल्लो परेका छन् । सर्वोच्चले स्थानीय निकायको संख्या बढउन बाटो खोल्दिएपछि संविधान संसोधन नभइन्ज्याल चुनाउमा जान्नै भने धोतिको फुर्को समातरे बुरुक्क उपंmनेहरुले अब निर्वाचनमा जनान्छन् भनेर धोती हल्लाएको देख्दा घण्टाघभलाई अचम्म लाग्या छ । साँढेको राजकानी झर्ला र खम भनेर भुस्याहरु पछिल्तिर दौडदा दौडदा थाकेर लखतरान भएझै विचारा राजपाका नेताहरु खप्रओ, प्रचण्डाउ र वाल्वाटारे काजीको पछि लाग्दा, घुक्र्याउदा, मधेशमा टायर बाल्दा नि केही खालो नसरेसी विचाराहरु अहिले डल्लिएर निर्वाच्नमा जाने भएका छन् । संधिान ससोधनको मागलाई बटमलाइन बनाएका राजपाका नेताहर अब कुन थुतुनो लिएर मधेशका मतदाताहरुसँग जालान् कुन्नि ?
भ्रष्टाचारी हाइहाइ
अब नेपालमा सर्वत्र भ्रष्टाचारी हाइहाइबेकमे इमान्दार वाइवाइ भज्न्नुपर्ने दिन आएजस्तो छ । अतियार दुरुपयोग अनुसन्धान आयोगजले अरबौ डकर्ने राजस्व अनुसन्धान विभागका महानिदेर्एशक चुडामणि शर्मालाई ठेल्दै घचेट्दै सर्वोच्चमा पु¥यायो । तर सवोच्चले आठौ आश्चर्यको पैसा गर्दियो । एघार अर्ब भन्दा बढी बीगो धरौी माग्या अख्तियालाई लोप्पा खुवाउदै सर्वोच्चले एघार पैसा पनि जरिवाना नगरी साधारण तारेखम थुनामुक्त गदिएएछ । क्या वात अदालतको निर्नय ? निर्नयको सबैतिरबाट जोडदार वागत गर्नैपर्छ । कमसेकम अरु भष्टहरुले अब चयनको निन्द्र लिने भए । यस भनदा अगाडि अख्तियारले डामेक, निलम्बनमा परेका, पदमुक्त भएकाहरुलाई समेत सर्वोच्चले अर्के निर्णय गरेर लिम्बन फुकुवा, पदमा वहाली गराउनुपर्छ । आखिरी लोकतन्त्र नेपालमा जो आएको छ ।
अबुझहरुले बुझेनन्
झालेमालेका अध्येक्षे खप्रओले पर्धानमन्तरी हुँदा हावाबाट विजुली निकाल्ने कुरा गर्दा उन्लाई अरु दलका नेताहरुले राष्ट्रिय जोकरको उपाधि दिएका थिए , मोनो रिलेको कुरा गर्दा अबचाहिँ पुरै खुस्किएछ सम्म भने । पेट्रोल खानी पूर्व पश्चिम रेल दौडाउँछु भनदा त झन उपौ मच्चए । तर खप्रओले मुस्ताङ्गमा गएर हावाबाट उत्पादित तीन किलोवाट हावाबा उत्पातिद विूतको उद्घाटन गरे त्यसबेला बडो गजमक परेर उन्ले भने मैले कहिल्यै नसक्ने कुरा गरिन् । अब्रझुकहल्े बुझेनने बुझेकाहले बुझ चपाइए दिए । खप्रओले दनक त गजबले दिएका छन् । उन्ले अरु दलका नेता कार्जेकर्तालाई अबुझ र बुझ पचेका बनाइदि आखिरी खपंओ न ठहरिए ?
साइसुई हरायो
माउवादीबाट मन्तरी भएका प्रभु साहको चुरीफुरी सानौ छैन । कहाँ जान्छस हराउने बिलाउनेको देशमा भनेझै प्रभु साह जस्ता ठेटनाहरु कति मन्त्री भए भए । आपूर्ति मन्तरी भनेर बुक बुरुक उफ्रिए जग्गा खरिदमा करोडौ डका¥या रै’छन् । मैले कारबाही गर्न सकिन भने मन्त्रीबाटै राजीनामा दिन्छु सम्म भने । तर हिजो आज साहको सातो गएछ कि क्या हो ? साइसुइ हराएको छ । गोडा चारेक पर्धानमन्तरी, विभागीय मन्त्रीलाई यसभन अगाडि नै औँलामा नचाएर हिडेका खड्का लत्तरो झिल्काले डढ्ने काठै होइनन् । नांग्ले टठाएर हात्ती तर्साउन खोज्या थे होला् पभुले अहिले अपै तै तुप मै चूप किन भाका होलान ?
असतिहरु
नेपालमा अरुल्े गोरखाको त देखि नसहने भए । किन त्यति साह«ो डाह भनया होलान् ? झन वाल्वाटारे मुखिनीको विरुद्धमा केही मान्तेहरु हात धोएर पति लाग्या छन् अब मुखिया वा को ग्रिन सिंैगल नपाई मुखिनीले मात्र केही गर्न सक्दिनन् भन्ने कुरा अबुझहले किन नबुभेका होलान् ?
वाल्वाटारे मुखिनीले तीनवटा मन्त्रालयको फाइज कब्जा गरेकी छन् भनेर किन डाहा ग¥या होलान् ? वाल्वाटारे मुखिनी भनया त चानचुने हुदै होइन । जाबो तीनवटा ामत्र केसडक चढ्ेो भने अरु मन्त्रालयका समेत दर्जनौ फाइल कब्जा गर्ने ल्याकत छ मुखिनीसँग । गरिखाने गरिखान्छ, आरिे मरिजनत भन्ने झै अर्काको आरिस फुइøयाँ खान र्नु ? खप्राँ जे लेख्या छ त्यही हुन्कछ अब वावटोे मुखिनीको खप्राँ श्री लेख्या छ अनि पिचरी लेख्याले विरोध गरे्र फुइøयाा हुन्छ ? कि कसो हौ ?
खप्रओको सपना पूरा
तित्राको थुतुनो जसे भएका झालेमालेका अध्येक्षे खप्रओको एउटा भयंकर महत्वपूर्ण सपना पुरा भएको छ सत्तामा बस्दा खपै्रओ बा जहिल्यै पनि नेपालमा पानी जहाज चलाउने सपना दृख्नथे अहिले बल्ल आएर त्यो सपना पूरा भएको छ । खप्रओ कति गद्गद होलान् ? वत के हो भने नेपालमा विगत चारदिनदेखि परेको अविरल र्बााका कारण तराईका ाउँ बस्ती र सहरहरु सबै जगमग्न भा’छन् । स्थानीयहरुले एक ठामबाट अर्के ठाममा जान डुंगाको प्रयोग गरे । जतातै डुंगा चल्न थालेसी ख्याल रमाइलो भा’छैन । जेहोस् जन्ताले डुंगा चलाएर खप्रैओको सपना पूरा गरेरै छाडिदिए ।
अन्तेमा
हाम्रा घरेलु मन्तरी जनार्जन शर्मा यतिबेला हेलिकोप्टर सयरमा निस्किएका छन् । वहानाचाहिँ बाढी पीडितहरुको निरीक्षण रे । के गर्ने राज्येको ढुकुटी छँदैछ । वहाना बनायो हेलिकोप्टर चाथर्ट ग¥यो हुइकियो ,। दैवी विपत्ति बाढी , पहिरो, भुकमप आउँद घरेलु मन्तरीलाई होलिकोप्र चढेर निरीक्षण गर्ने सनक चडीहाल्छ लाखौ खर्च गरेर फुइøयाँको निरीक्षण गर्नु ? त्यही खर्च पीडितलाई दिए यसो मुखम माड हाल्थे, नांगो शरीर एएटा धजोले छोप्थे । कहिले आउलान नि यिन्का बुद्धि ?

तपाईको प्रतिक्रिया