धरान÷यसपटक धरान नगरमा बर्षौदेखिको लालकिल्ला भत्काएरै छाड्ने प्रणका साथ नेपाली काँग्रेसलजे आगामी जेष्ठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह अन्तगृतको निर्वाचनमा सशक्त ढंगले आÏना गतिविधि अगाडि बढाएको छ ।
नेपाली कँग्रेसले धरन उपमहानगरपालिकाका २० वटा वडामध्ये अधिकंशमा सहमतिका आधारमा उमेद्वारी टुंगो लगाइसकेको छ भने केही वडाहरुको जेष्ठ १२ गतेसम्ममा टुंगो लगाइसक्ने जिल्ला कार्यसमिति सुनसरीले जनाएको छ ।
औपचारिक रुपमा नगर प्रमुख र उपप्रमुखको उमेद्वारी टुंगो नलागेपछि नेपाली काँग्रेसले मतदाता भेटघाट र घरदैलो कार्यक्रमलाई तिबता दिएको छ ।
धरान उपमहानगर प्रमुखको आकंष्ी रहनु भएका सक्त युवा नेता, धरान नगर समितिका पूर्व सभापति एवम् अखिल नेपाल फुटबल संघका केन्द्रीय उपाध्यक्ष किशो राई र वर्तमान नगर सभपति तिलक राई वा अध्यक्षका र सदस्यका उमेद्वारसँगै घरदैलो कार्यक्रममा सक्रिय रहनु भएको छ । यसैगरी उपप्रमुखका आकांक्षीहरु महाधिवेशन प्रतिधि एवम् सशक्त महिला नेतृ श्यामा रेग्मी नेपाल महिला संघकी क्षेत्रीय सभापति नेत्रकुमारी राई, मिना पुलामी एकसाथ नेपाली काँग्रेसलाई मत माग्दै घरदैलो गरिरहनु भएको छ ।
प्रमुख पदको उमेद्वारी चयन नगर, क्षेत्र हुँदै जिल्ला पुगेको प्रति अन्य दलको तुलनामा ढिलो भएको प्रतिक्रिया मतदाताहरुले दिएका छन् । वडा नं. ६ पानमाराका श्यामगौतम भन्नुहुन्छ, काँग्रेसुले प्रमुख, उपप्रमुख पदको उमेद्वरी छिटो टुंगो लगाउनुपर्छ । यसो हुँदा कार्यकर्तामा थप उत्साहसँगै मतदतामा पुग्ने स्पूmर्ति बढ्छ । धरान १७ का गणेश राईकोतर्कपनि गौतमको भन्दा भिन्न छैन । उमेदवारको टुंगोचाहिँ छिटो लगाउनुप¥ो राईले भन्नुभयो । धरानका मतदताहरु यसपटक नेपली काँग्रेसप्रति नजिकिदएको पाइएको छ । धरान १५की शान्ति राई भन्नुहुन्छ, हामीले अहिलेसम्म एमालेलाई मतदान गरेर जितायौं तर नगर विकासमा उसले खासै स्मरणयोग्य कुनै कम गरेन । स पटक आफ्नो परिवारको पाँचवटा भोट काँगेसलाई नै दिने सोच बनाएका छौंै । उता धरान १३ कीदेवी परियार पनि त्यसै भन्नुहुन्छ यपटक काँग्रेसलाई नै दिने हो । वगतम धरानमा भएका सुकुम्बसीहरुको मत नै एमालेका लागि निर्णयक बन्दै आएको थियो । तर सुकुम्बासीहरुका लागि खानेपानी, बत्ती, तटबन्धनका लागि तार, जालीको प्रवबन्ध नेपाली कँगेसका युवा नेता किशोर राईको पहलमा भएकै कारण निर्णायक मतदाता मानिएका सुकुम्बासीहरु पनि यसपटक काँग्रेसलाई मतदान गर्न इच्छुक देखिएका छन् ।
