थुतुनै बन्द
कुम हल्लाई हल्लाई, जुँगा चम्कार्य चम्काई बोद्यल्ने माउवादी केन्द्रका अध्येक्षे आच्या पर्धानमन्तरी प्रचण्डाउको यतिबेला अख्तियार प्रकरणले थुतुनै बन्द गराइद्या छ रे ।विचारालाई अ्िरख्तयार प्रकण गलपासो नै भयो । आÏना केही सभासदले महाअभियोग प्रस्तावमा ल्याप्चे ठोकेपछि प्रचण्डाउ धर्मरमा प¥या छन् रे । अब हटाउने प्रस्तावमा समर्थन गरौ भनेभोलि लडाकु शिविरमा अरार्बौ डाकारेको फाइल लोकमानले छताछुल्ल बनाइदेलान् । नगरौ भने आफ्र्नै केही स्वाँठहरुले प्रस्वतावमा ल्याप्चे ठोकेका छन् । ठोकेको ल्याप्चे फिर्ता लेउ भन्दा पार्टी छाडेर झालेमालेतिर लहसिएलान् भन्ने त्रास । त्यसै त प्रचण्डाउको माउवादी मुसी भव भनेजस्तै खिएर डल्लो प¥या छ । लोकमानसच्ँगै पुष्पकमल पनि खुस्केलान जस्तो छ। हुन त जोसुकै खुस्किउन् कि जसुकैको थुतुनो बन्द होस् घण्टाघरलाई लुतो न कन्याई ।
बुद्धिमा विर्को
जब बुद्धिमा बिर्को लाग्छ त्यसपछि त्यसमा दुर्दिन शुरु हुन्छ भन्थे हो कि क्या हो ? अब हेरौ न काँग्र्ेसको कोटरीबाट रक्षामन्त्री भएको त्यो बालकृष्ण खाडलाई अस्तिका दिन
राजा ज्ञानेन्द्रले बढी चलखेल गर्न थाले तिन्लाई नागार्जुनबाट पनि हँटाउनुपर्छ भनेर बोलेछन् । हैन हौ त्यो नागाजुनको घर खाँडको बाबुले बनाएको हो कि क्या हो ? स्वाठ खाँडले बस्न द्या हुन कि क्या हो ? लोकतन्त्रमा हरेक नागरिकले आफूले स्कदो चलखेल गर्नपाउँछन्े भन्ने सामान्य ज्ञान पनि रक्षमन्त्री भएका खाडलाई थाहा रहेन छ । यिन्लेचाहिँ बाबुकै बपौतिजस्तो गरेर सेनाको हेलिकोप्टर लिएर मनपरी ढंगले राज्येको ढुकुटी उडाउदाचाहि हुने अनि राजा ज्ञानेन्द्रले हिन्दुको सम्मेलनमा बोल्दाचाहिँ बीपीको बाबुको के बिग्रियो ?
जनविद्रोह गर्ने ?
संघीय समाजवादी फोरमका अ्रध्यक्ष उपिन्द्र जादवको खोपडीमा खाली आन्दोलनमात्र दौडिन्छ कि क्या हो ? अब त हुँदा जन विद्रोह गर्ने भन्न थाल्या छन् । समग्र मधेश एक प्रदेशबाट दलुई प्रदेशमा झरेकोजादवले संविधान संसोधन नभए जनविद्रोह गर्ने धम्की अस्तिका दिन दिएका हुन् । जनविद्रोहबाटै सत्ताममा पुगेका प्रचण्डाउ जादवको जन विद्रोहलाई साहूै पत्याएजस्तो छैन । तै पनि जादवलाई गर्नु भन्या छन् गर्लान् । हिजो सधिान संसोृधन गर भन्दा खप्रओले टेरपुच्छर लगाएनन् । खप्रओ जादवहरुकै कारण चिप्लिए । अब अहिले प्रचण्डाउ र शेरबहादुर काजीले संविधान संशोधन गन्दिम भनेर समर्थन
ल्याएछन् । नगरे उही हो प्राण्डाउ खप्रओकै कित्ता ।
कुत्तिमा सुन छ………
कुत्तिमा सुन छ कान मेरो बुच्चै भन्ने नेपालका बुढापपाकहरुको भनाई वर्तमान सिण्डिकले सरकारले सार्थक ग¥या छ । अब हेरौ मुखबाट भात नखाएर जबरजस्ती ठेल्दा के हुन्छ ? अनि रहनै परेन । खप्रओको सरकारले चीनबाट इन्धन ल्याउने भनेर कम्ता डंका पिटेन । चीनले पनि १२ लाख लिटर तेल दिएर विट मारिदियो । सित्तिमा दिएको तेल ल्याउन त महाभारत भयो । अब यो सरकारले मतिभ्रष्ट भएर होला खप्रओ सरकारकै पद्चाप पछ्याउन खोज्दै छ।, चीनबाट इन्धन ल्याने गृहकार्य गर्न थालेपछि फेरि नेपाली जनताले कुत्तिले नपाउने दुःख पाउलान्जस्तो छ । बल्ल यसो तल ग्याँस सहज भा’थ्यो माफियाहरुले चलखेल थालिहाले ।
खड्कालाई महाअभियोग
भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुबेका बोल्दा पनि ह्वास्सै भ्रष्टाचारको गन्ध आउने नेपाल आयल निगमका प्रवन्ध निर्देशक गोपाल खड्कालाईचाहिँ महाअभियोग लाग्दैन कि ्क्या हो ? ६ महिना मधेश आन्दोलन हुँदा खड्काले लखनउ लुट मच्चाएको यतिबेला सबैले बिर्सेछन् कि क्या हो ? हुन तयो मुलुमा चोखा त को होलान् र ? तै ह्वास ह्वास्ती गन्हाएका खड्कालाई त्यसैबेला गोर्खेलौरी कस्न अख्तियार तम्तयार भा’थ्यो । तर खड्काले सबैका मुखमा बुझो कोचिदिएपछि अहिलेसम्म उनी
बबरमहलको केन्द्रीये कार्जालयमा
उपरखुट्टी लगाएर बसेका छन् । चर्चित सत्ताका सिण्डिकेटेहरु प्रचण्डाउ, खप्रैओ, शेरबहादुर काजी खड्काका दाहिने भएसी अरुले फुइœयाँ लघार्न सक्छ ? के गर्नु
राणहरुले देश चलाएपछि भाँड त हुने नै भयो कि कसो हौ ?
अब त अति नै भयो
ताक परे तिवारी किन भन्या होला भनेको त बल्ल घण्टाभरको खप्पराँ फुर्न थालेको छ । अब हेरौ न राष्टूपति विद्यादेवी भण्डारी शनिवार सप्तरीको शक्तिपीठ आफ्ना दुई छोरीसहित शान पल्टाउदै सेनाको हेलिकोप्टरमा सप्तरीको सखडा पुगिछन् । लौ यहाँसम्म त ठीकै छ । मन्दिरमा दर्शन गर्नु मन लाग्यो गइन् । तर तिन्लदे सेनोको जवानलाई चाकडी गराएको देख्दा त्यहाँका सबैले जिब्रो टोके । भयो के भने मन्दिरभित्र जुत्ता चप्पल लगाएर जान सबैलाई मनाही नै हुन्छ । भण्डारीले ढोकै छेउ पुगेर चप्पल खोलिन् र सेनाको जवानलाई राख्न भनिन् । हिजो ज्ञानेन्द्रको जुत्ता चप्पल सेनाले उठाउँदा राजसंस्था मास्न उद्धत हुनेहरुले चर्को विरोध गर्थे । आज राजाकै ढंगले भण्डारीको मात्र हैन तिन्का दुई पुत्री उषा किरण र निशा कुसुमको जुत्ता चप्पल पनि सेनाको जवानले बोक्नुप¥यो । हैन हौ सेनो सुरक्षा पो दिने हो त तिन्का जडौरी जुत्ता चप्पल बोक्ने हैन होला ? सेनाले जुत्तै बोक्नु थियो भने बरु राजाकै बोक्दा सुहाउँथ्यो । कहाँ
राजा राम कहाँ गंगुतेली ।
शंकास्पद
गलगाँडरुले देश चलाएसी बाह्य हस्तक्षेप बढ्ने गर्छ । यतिबेला मुलुकमा बाहय हस्तक्षेप ह्वात्तै बढेकोमा गलगाँडाहरु मख्ख छन् । किन मख्ख नहुन त जति विदेशी हस्तक्षेप बढ्छ त्यति गलगाँडाहरु रातारात अरबपति हुन्छन् भने देशचाहिँ टनकटाक हुन्छ । अहिले गलगाडाहरुकै उक्साहटमा चिनियाँहरु पूर्वी पहाडको गाउँ गाउँमा शंकास्पद गतिविधि गर्दै हिड्न थालेका छन् । पर्यटन भिषामारुद्राक्ष किन्ने बहानामा संखुवासभा, भोजपुर लगायतका गाउँमा चिनियाँहरु अनावश्यक चासो लिएर गाउँ गाउँ डुलेर हिड्दा पनि प्रशासनले वास्ता गरेको छैन । अति भएपछि रुद्राक्ष व्यवसायीहरुले चिनियाँहरुलाई गाउँ गाउँबाट खेद्न ज्ञापनपत्रनै बुझाएका छन् । यहाँका गलगाँड नेताहरु चिनियाँहरु ठीक हुन्छन् भन्थे । फुइøयाँ ठीक हुनु ? यसैलाई भन्छन् अन्धेर नगरी चौपट राजा ।
भट्टराईको गनगन
माउवादी केन्द्र छाडेर नयाँ सतिको मुखिया बनेका नेपालका मुरख विद्वानका पमा चिनिने बाउराम भट्टराईले भाषन गर्ने केही खुराकै पाउन छाडेछन् । चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी भनेझै के के न लछारुला झै गरेर हिड्या थे । अस्तिका दिन उन्ले हिन्दु धर्मको नाममा राजतन्त्र व्युताउन खोजिदै छ भनेर भाषन ठोकेछन् । राजतन्त्र व्युतियो भने अपाmूहरुको हालीमुहाली नचल्ने, हिजो गरेको अपराधबाट उन्मुक्ति नपाउने, जनतालाई बेकुब बनाएर देश लुट्न नपाइने बुझेर पनि यतिबेला बर्बराउन थाल्या छन् । लुटिखाने, ठगी खाने दलका नेता र तिनका भाते कार्यकर्ताबाहेक सम्पूर्ण नेपाली
राजतन्त्रको पक्षेमा रहेको गनगने
भट्टराईले बुझेका छैनन् कि क्या हो ?
