साताको तस्विर

धरान उपमहानगरपालिका वडा नं. ८ को धनकुटे रोड र सिद्धार्थ मार्ग मोडमा निर्माण हुादै गरेको गोरखा डिपार्टमेन्ट
स्टोरको आलिसान पाचौ शाखा । १४ हजार स्क्वायर फुटको उक्त भवन सात तलाको रहने र आगामी केही महिना भित्रैमा सञ्चालनमा आउने सञ्चालक बलराम आचार्यले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया