नीति तथा कार्यक्रम
अस्तिका दिन खप्रओ सरकारले नीति तथा कार्जेक्रम ल्याएछ । आकाशै छेडुला जस्तै गरेर ल्याएका नीति तथा कार्जेकक्रम हात्ती आयो हात्ती आयो फुस्सा जस्तै भा’ छ । पाइपबाट ग्याास, भुकम्प पीडितलाई बर्ष अगावै छहारीमा ल्याउने, कोही भोमले गर्नु पर्दैन, सरकारले ठ्याक्क ठ्याक् पुर्याइदिन्छ, पूर्वदेखि पश्चिम ्सम्म ेल दौडाइदने, काठमाण्डौ मेट्रो फिलिली बनाइदिने जसता आश्वासनको पोको खोल्दै हिडेका खप्रओले नीति तथा कार्जेक्रमचाहिा
पुराना र जडौरी नै ल्याए रे किपक्षील्े भन्या । झण्डै झण्डै चिप्लिएको
सरकारले धन्न पुराना र जडौरी भएपनि कार्यक्रम त ल्यायो ? यता टालेको, उता उध्रेको उता पल परेको नति तथा कार्जेक्रमले कुनै खालो सार्ला जस्तोचाहिा छैन । ओलीको बोली हावाको गोली भन्ने सबैलाई थाहा छ, वित्थामा के बात गर्नु ?
सिण्डिकेट खारेज
घरेलु मन्त्रीले देशभरिका सिण्डिकेट खारेज गर्न निर्देशन देछन् । उही निर्देशन दिने त हुन् नि । कार्यान्वयन हुने त उही तल्कुरे कु । दशकौदेखि
जरा गााडेर बसेका सिण्डिकेटेहरुलाई यसभन्दा अगाडि पनि हल्लाउन पहिलाका घरेलु मन्त्रीहरुले निकै प्रयास गरेका थिए । तर हलको चल गराउन सकेनन् । नाम मात्रका शत्ति: भएका घरेलु मन्त्रीले निर्देशन दिएपनि प्रहीहरुले नै पत्याएका छैनन् । सिण्डिकेट खारेज गर्न पााचैवटा विकास क्षेत्रका डिआइजीहरुले मन्त्रीको निर्देशन पाएसी प्इार्लाक्क पारेर ओठ लोप्र्याएका छन् सिण्डिकेटबाटै महिनावारी, हप्तावारी माल असुल गर्दै आएको प्रहरीले मन्त्री निर्देशनलाई धोती लगााइदिने निश्चिचत छ । हावा न चावाले निदर्लेशन दिएर गजक्क पर्या शक्तिले सिण्डिकेटलाई कमजोर देख्या रै’छन् कि क्या हो ?
धेरै बक बम गरेर विच्क्याए भने मुलुकैभरिको यातायात ठप्प गराउने हैसियत सिण्डिकेटले जो राख्छ । बरु त्यस्तो पाादुरे निर्देशन दिनु भन्दा नदिएकै जाति कि कसो हौ ?
उडायो सपना सबै…..
काम न काज मुलुकको तलब भत्ता खाएर अललिएका नेपालका सांसदहरुको मुखमै आएको बाली प्रचण्ड ओली हावाले तहसनहस गरिदिएको छ । कुरा के पर्यो भने नेप्लिज कााग्रेसका सभापति शेरबहादुर देउवाले बाली भित्र्यााउने अवसर सांसदहरुलाई
जुराइदिनु लाग्या थे तर प्रचण्डओली हावाले सर्वनाशै गर्दियो । कुरा के भने गत हप्ता सरकार परिवर्तन हुने हल्ला चल्यो । हावा चल्नासाथ साासदहरु तीखा–तीखा कान बनाएर जर्याकजुरुक आफ्ना सुटकेस सफा गर्दै उठे । सरकार परिवर्तन हुादा एक दुइ खोका झर्ने उनेरले राम्ररी बुझेका छन् । त्यसरी झरेका खोका सर्लक्क सुट्केशमा मिलाएर
राख्ने याजना समेत उनेरले बुनिसकेका थिए । तर के गर्नु अभागी खप्पर जाहा गए पनि ठक्कर भनेझै प्रचण्डओली हावाले सांसदको बार्गेनिङ्ग गरेर एकदुई खोका जम्मा गर्ने सपना अधुरै रहयो ।
चैट बनाइ देछन्
एमाउवादी अध्येक्षे लारायणकाजी श्रेष्ठलाई कहिलेकाहीा के सनक चढ्दो रै’छ कुन्नि ? हेरौं न चीनले माउवादीका १५ जना नेतालाई भ्रमणमा आउन निम्ते पठाएछन् । कृष्णबहादुर महरा र प्रचण्डाउका बहुविवाह गर्ने पुत्र प्रकाशको नामै किटेर पत्र पठाएछन् । तर लाराणकाजीले ती दुवै नाम स्वाठ्ठ–स्वाट्ट काटेर हाटाइदिएछन् । काजीले चिनिया राजदुत चुन्ताईलाई आÏनै निवासमा बोलाएर चिनिया कम्युनिष्ट पाटर्थीले पठाएको पत्र उपयुक्त छैन सच्चाएर अर्को पत्र पठाउनु भनेर पठा्एछन् । नलाराणजकाजीको आदेश पाएसी’ चिनियाा राददुत ट्वाा परेर फर्केछन् । जे होस लारायणकाजीले राम्रै काम गे । भ्रमणमा त्ययसरी नामै किटेर किन पठाउनु ? पार्टीलाई पत्र पठाएसी’ पार्टीले कसलाई पठाउने हो गरिहाल्छ नि । जे होस लारायणकाजीले चाइनिज भोटेहरुको चुरीफुरी राम्रैसाग झारिदिएका छन् ।
स्थानीय चुनाउ
हैन हौ खप्रओको सरकार जाते हानेरै टिकेको हो कि क्या हो ? जहाासुकै बोलेपनि जोत हान्या छ हान्या छ । अब हेरौ न हाम्रा पर्धानमन्तरी खप्रओले अस्तिका दिन भन्या मंसिर पहिलोसाता स्थजानीय निर्वाचन हुन्छ रे । जोत हान्ने सबै विषय सिद्धिएछन् कि क्या हो ? स्थानीय निर्वाचन हुन्छ प्रहरी प्रशासन तयारी भएर बस्नु
रे , खप्रओले भन्या । हरे † भगवान हुने खाने कुरा पो गर्नुपर्छ त हुादा खाने कुरा गरेर पनि कही हुन्छ ? जाबो जन्ताका दैनिक आधारभूत आवश्यकता सहज
गराउन नसकने सरकारले चुनाउ गराउछु भनेर किन डिङ्ग हाक्या होला ? फेरि प्रहरी प्रशासनले चुनाउ लड्ने हो र
तयारी भएर बस्ने ? राजनैतिक दलहरुलाई तयार भएर बस्नुस्् भन्या भए नि तैवरु तैवरु पत्याउनु । यसलाई भन्छन् अजर्थत त वर्थ गोविन्द गाइ टाउको दुखकेो औषधि नाइटोमा लाई ।
एकता हुन्छ रे
वैध माउवादीका महासचिव
रामबहादुर थापा बादलले भन्या एमाउवादीसाग जेठ महिनाभित्रका एकता हुन्छ रे । वैधाउको लगौटी समाएर प्रचण्डाउसाग बटारिएर हिड्या थापालाई एकता गर्न किन त्यति हतारो पर्या
होला ? पहलिा भान्छा छुट्याएर जाने अनि अहिलेत्यह िएकताका लागि डम्बु बजाउादे हिड्ने ? पहिला किन छुट्टिएर गा’ हो अनि अहिले फेरि किन मिसिनु पर्यो ? हुन त नेपालका कम्युनिष्टहरु आयाराम गयाराम त हुन् । यसो अलिकति ठ्याकठुक् पर्यो भने पानी बारबाबार गर्ने । अध्येक्षे वैधाउले अहिल्यै एकता हुादेन भनेर भनिसक्दा पनि एकता हुनैपर्छ भनेर बादल उफ्रेको देख्दा घण्टाघरले बुझ्नै सकेन । घण्टाघरलाई शंका पो लाग्न थाल्या छ प्रचण्डाउले थापालाई गतिलै लालिपप देखाइ दिएछन् कि क्या हो ?
कुर्सी छाड्न तयार
झालेमालेका बरिष्ठ नेता माकुन्याउले अस्तिका दिन गोरखातिर पुगेर भनेछन् राष्ट्रिय सहमतिको
सरकारका लागि एमलो कुर्सी छोड्न तयार रहेको छ । माकुन्यासले के भन्या होलान् त्यस्तो ? मकुन्इाउको तजबिजमा कुर्सी छ कि क्या हो ? त्यै कुर्सीका लागि कत्रो महाभारत चल्या छ । कुर्सी भन्या कुर्सी नै हो । अझ स्रिंहदबारको कुर्सीको त कसैले बर्ण नै गर्न सक्दैनन् । त्यस कुर्सीको ताप, राप, शान, अन्य कुर्सीसाग कहिल्यै तुलनै हुन सक्दैन । यस्तो कुर्सीमा बस्या छन् खप्रओ । त्यही कुर्सी जोगाउन वैसाख २२ गते माउवादीसाग खप्रओले ९ बुादे सहमति गसमेत गरे । आज सबैतिर ९ बुादेको धुावाधार विरोध भइरहेको छ । तर सिंहदरबारको कुसीैमा बस्नेलाई सरकोकारै छैन । कुर्सी जोृगाउन जतिसुकै बुादेमा सहमति गर्न पनि तयार हुन्छन त्यो कुर्सीमा बस्नेहरु । त्यस्तो अदघूत कर्सी कसैले छोड्छ ? अब माकुन्याउले बोल्दा होस् हवासमै बोल्नुपर्ने भयो । कि कसो हौ ?
अन्तेमा
नेप्लीज कााग्रेसका सभापति शेरबहादुर देउवाले भन्या यो सरकारले संविान कार्यान्वयन गर्नै सक्दैन र म्यादी सरकारले ल्याएको नति तथा कार्यक्रम बाादरको पुच्छर लौरो न हतियार मात्र हो रे । कहिलेकाहीा भकभके काजी राम्रै कुरा गर्छन । सरकारका मन्त्रीहरु सबैले भन्या यो सरकार तीन महिनापछि परिवर्तन हुन्छ । तीन महिनामा परिवर्तन हुने सरकारले ल्याएको नीति तथा कार्यक्रम त्यसपछिको सरकारले भुत्रे खान
मान्छ ? एक बर्षका लागि नीति तथा कार्यक्रम ल्याइन्छ । तीन महिनामै चैट हुने सरकारले त्यसलाई किन लागू गथ्र्यो ? यसपटकको नीति तथा कार्यक्रम लैवरी जस्तै हुने भयो ।
