साताको तस्विर


सुनसरीको खनार निवासी बीर नारायण चौधरी । जो १४१ बर्ष बाँचेका थिए । नियमित हुक्का खाने र घोङीसँग भात खाने उनी राजा वीरेन्द्रको वंश नाश हुनुभन्दा केही समय अगाडि गोलोक प्रस्थान गरेका थिए । उनको निधनको बेला खनाती पुस्तामात्र उनकासाथमा थिए । तस्विर–विजय श्रेष्ठ

तपाईको प्रतिक्रिया