त्रपुरुषोत्तम ढुंगेल
प्राचीन दार्शनिक, वेदका ऋचाहरुका निर्माणकर्ता महार्षि कपिल मुनीले प्राकृतिक कामकै रुपमा ऋग्वेदलाई व्याख्या–विश्लेषण गर्दै संश्लेषणद्वारा तयार पार्दा नेपाली–धरणीको आन्तरिक शक्ति रहस्य एवम् सौन्दर्य बोधलाई ऋचामार्फत प्राकट्य भावको सुन्दर अवसर–सृजना गराउदै प्राकृतिक सम्पदालाई दिव्य ज्योतिका रुपमा संकेत गरि बुझिएको छ । यिनै प्रत्यक्ष रुपकी उषाकी प्रभातकालीन रचनामा जागृति भावको गाम्भिर्यताले, मन मस्ष्तिष्कको प्रज्वलित मूल्यांकनलाई उज्वल सफताको कामना गरिएको अर्थात ज्ञानको प्रतीक स्वच्छ प्रकाश र अज्ञानको प्रतीक हठवादी अन्धकार नै शैक्षिक, परिसूचकाङ्कमा स्थापित गरी उषासम्बन्धी
रचना सृष्टि उषससूक्तका रुपमा तयार पारिएका हुन् भन्ने बुझिन्छ । अत: विश्वकै रंगशाला बनेको नेपालले सम्हालै आएको शक्ति पृथकिकरणमा आधारित लोकतान्त्रिक, विकृति र विसंगतिप्रतिका असन्तुष्टि एवम् उदासीिन भावहरु तार्किक निष्कर्षद्वारा सत्यनिरुपण गराउदै प्राकृतिक विषयमा निर्णयात्मक बहस अनिवार्य भएको बेला–रति युद्धका निमित्त वक्ष प्रदेश खोल्दै आउने दिव्य ज्योतिकी भगिनी रणनीति सुन्दरताले, चेतनाकी प्रतिक एवम् कर्मक्षेत्र द्वार खोल्दै आउने जननि रुपकी उषालाई सत्कर्मसाधिका रुपमा स्थापत गरी वैचािरक क्षमताको सफलता प्राप्तिको पशस्न मुद्रामा उभिएकी, संकेत दिइरहेकी हुन । यसै हुनाले अहोरात्रको वृत्तपूर्ण व्याख्यामा सन्ध्याले सूर्यबाट जसरी आÏनो स्थान प्राप्त गरेकीी थिइन, त्यसरी नै सन्ध्या रुपबाट रात्रीमा परिणत हुादै आउने उनीले पनि आÏनो प्रकोपमयि अन्धकारपनलाई बुझेर नै आफूलाई स्थानान्तर गरिन्, सौम्यमयी उषालाई हस्तान्तरण गरेर । यसकारण सूर्यकै पथ–प्रदर्शिका अन्तर्गत कि स्मारिका रुपमा उभिइरहेकी हुन, जागृतावस्था कि स्फूर्ति–उषा ।
चेतानामणि साहित्यिक सजीवताकी अभिन्न अङ्ग–द्वय संवेदना एवम् तथ्य–कल्पनामार्फत व्यूाझाएकी भूमिमयि साहित्यिक शक्तिले रहस्यपूर्ण चिन्तन–स्पर्शको अनुभूति गरिरहेका बेला लक्षित उद्देश्श्यात्मक तेजस्वितालाई निषेधात्मक संकेत गरेको बुझेर नै प्रकृतिले पातारुपी गालाद्वारा आाशुका थोपाहरु झारिरहेकी छिन् । कारण– ईश्वरीय शक्तिले नेपाली पप््राकृतिक सम्पदालाई परीक्षण पद्धितमा स्थापित नगरी स्वकीय शक्तिमा खुम्चाएरै
राखिरहेको छ । जबकि सामायिकी विशेष गुणले योग्य स्तर भएको विषयलाई अझ स्वच्छ बनाउदै उत्तम रुप दिएको हुादा परिष्कार शब्दको उत्पत्ति हुने बितिकै प्रयोगमा ल्याएको बुझिन्छ । यसकारण दर्शनशास्त्री कपिलमुनीले उच्तम रुप प्राप्त गर्ने पपिरष्कार शब्दको ठीक विपरीतमा स्वच्छन्दतालाई उभिएको देखेपछि कुरुप अनुहारका अष्टावक्र ऋषिले झौ हुङ्कार गर्दै भनेका छन्–भो भो, स्वैरिणी † निर्विचारी काव्यकविते †† कमास्तम प्रकाशि भव ††† (ऐ † इच्छा अनुसार बोल्दै/गर्दै हिड्ने निर्विवेकी कविते †† मेरा/हाम्रा अगाडि यो मतिमा नआउ ††† कारण अहं शक्ति नै अभिमानी बनिएको हुादा चिन्तन शक्ति पछि परेको हो, किनकि–चारित्रिक निषेधाज्ञा अन्तर्गतका विषयहरुपैति बोल्नु/गर्नुपर्ने हबदाबीकर्ताहरुले आफ्नै सर्वोच्च शिखरमा खुइलिएको चरित्र प्रदान गराइरहादा–विकासका लागि कहिलेकाहीा असमान सन्धी पनि गर्नुपर्निेै हुन्छ–(मलेसियाकाडा, माथिर मोहम्मद्वारा व्यक्त विचार, १६ चैत्र २०७० अन्नपूर्ण पोष्ट) अर्थात दुई ढुंगाबीचको तरुलमा कीराहरुलाई प्रवेशद्वार खुल्ला गरिदिएको हुनाले विभिन्न प्रश्न अर्थात रहेका नेपालीहरको भ्रमित मष्तिष्कबाट फाइदा लिने काम
भइरहेको छ, किराहरुलाई राजनीतिक सुरक्षा दिादै । स्पष्ट नै छ–नास्तिकता को को उपेक्षता गर्दै ईश्वरीय–बाडोर सम्हाल्न लगाउने आवश्यकता बोध गरिरहन्छ । यसै हुनाले शिक्षबाट प्राप्त भएको विस्तार/विवेकलाई ईश्वरीय सत्ताको शक्ति सम्झिने अध्यात्मवादीले, नेपालको यथार्थ–दर्शनलाई विश्व–दर्शनमा पुर्याई कुरो को चुरो सुम्पिदिए । किनकि, व्याकरणले, चिन्तन–शक्तिलाई अन्तिम स्थान दिएझौ, न्यायिक पद्धतिले राजनैतिक दृष्टिकोण (बाह्रबुादे)लाई सर्वोच्च स्थान दिइरहने विचार यथावत कायम राखिरहनु छ †† जसले यहि दृष्टिकोणद्वारा प्रधान न्यायाधीश खिलाराज रेग्मीलाई मन्त्रिपरिषद्को अध्यक्ष समेत बनायो ††† यही शक्तिगत दृष्टिकोणद्वारा आख्यानहरुलाई निर्वन्धित गराइ विधि व्यक्तिको स्वार्थमा समावेशी–तानावाना बुन्दै हिडाइरहन लगाउनुको कारण हो–स्वस्थ चिन्तन शक्तिको धरातलीय यथार्थलाई उपेक्ष गर्दै नेपाली साहित्यलाई व्यूझिएको प्रमाण दिन अमेरिकी पाखा पखेरीहरुमा पुगेर गरिएको साहित्यिक, सुस्केराले, अस्तित्व सुरक्षामा प्रश्नचिन्ह लगाइरहनु छ । यसकारण अप्रतिक्षित समयले पुरानो जग भत्किसकेको जानेर नै प्रतिक्षारत विह्ल मनिस्थितका अगाडिबाटै आÏनो महत्वपूर्ण गतिलाई नलुकाइ अघि
बढाइरहेकै छ ।
महाकाव्य नैवधीयचरित रचनाका सृष्टकर्ता विद्वान श्री हर्षले, साहित्य सृजना क्रममा सरस्वती पनि संलग्न भएकी हुादा निर्मित कामका उद्धार क्रममा व्यतिरेकी, अनुहाररुलाई स्थापित गरी संवोधन गर्दा काव्यकै अन्तध्र्वनी मार्फत साहित्यिक, सचेतता दर्शाइएको समेत भनेका छन् । यिनै साहित्यिक काव्यकारहरु भन्दा सह्रसाब्दी पूवर््का महर्षि कपिपलमुनिले आफ्नो आवहान
गरिएको बुझाउाछ, जसलाई लुट्नका निमित्त दैव जस्ता काव्यार्थ चोरहरु सक्रियता सहति सशक्त रुपमा आउदै/चोर्दै गरेका बुझिए भनेर † यसै हुनाले रचना कृयाको स्थूल विनोद र व्यापक कौतुक पक्षलाई कला शास्त्रले स्वयम्मा विलीन गराएको हुादा काव्य विद्याको सुक्षम दृष्टि एवम् गम्भिर विवेचना कलाशास्त्र मअन्तर्गत नभएको साहित्यलाई निष्ठुरी क्रियाकलाप अन्तर्गत नै सहितको कवि समर्थनले साहित्यको शब्दार्थ सद्भाव कोकला–पक्षमा शून्यदेखिने रहित बब्दलाई पनि सहितमा समावेशि–भाव लिइरहेको छ †† जसले
अहंककारी भाव मार्फत कमजोर–मस्तिष्कहरुलाई समावेशी कात्रो ओढाउदै हिडाइरहेकै छ ††† यसकारण व्यतिरेकी–भावले भाषा–सिद्धान्तका आधारमा असम्भवताको सिद्धान्त अर्थात असमानताको अन्तर्निहीत सार्वभौम सत्ता (दमन) मार्फत सार्वभौम मान्यता अन्तर्गतका समानता पक्षहरुलई परित्याग गर्दै/
गराउदै असमान पक्षप्रति नै स्थान दिइएको हुादा मत्स्यनीति न्याय प्रणाली स्थापित गराइएको हो, जसबाट अदालतीय सत्य निरुपण स्थिति भ्रामक बनेको छ । न्यायापालिकाको उद्देश्य हो–न्यायप्रणालीलाई राजनीतिक, परिभाषाको जानकारी प्रत्येक नागरिकसाग हनु अनिवार्य छ, वाणिज्यिक इजलास (नागरिरिक अनुसन्धान) को व्यवस्थापनसाग मात्र होइन, कारण भारतमा सिक्किमको विलय (इ १९०५) लाई हेर्दा उपमहाद्धीप सगरमाथाको राजनीतिक उचाईलाई पनि सवमोशी भावमार्फत मोदीकरण रुपी नयाा अवतारको जन्म गराइएको भन्ने बुझिन्छ । जसले पिडीए (त्जभ एयधभच म्ष्खष्कष्यल ब्नचझभलत), (त्जभ एयधभच म्ष्खष्कष्यल ब्नचझभलत) पिटिए सम्बन्धी सम्झौता भारत सरकारसाग नगरेर भारतीय नीजि समिति (प्रालि)साग सम्झौता गरेको छ †† जसको अधिकार प्राइभेथ लिमिटेडसाग ४९ प्रशित रस र सरकारसाग ५१ प्रतिशत मात्र रहेको छ ††† यसकारण नागरिक पप््रमाणपत्रको यथार्थता नबुझेसम्म ईश्वरले पनि आÏनो स्थान छोड्नेवाला छैन, किनिकि, परोक्षे कार्य इन्तारे, प्रत्येक्षे प्रिय बदिनाम अर्थात पिठ्यू पछिाडि कार्य नाश गराउने अिनि अगाडि चाहिा प्ष्यारो बोली बोल्न लगाउने यो राजनीतिक भाषाले नेपाली
नागरिकहरुलाई अहिलेसम्म अद्योगति यात्रातर्फ नै घाचेडिरहेको छ ।
आवास गृहले बनउाने क्रममा घर अनुसारको जग निर्माण गर्ने कुराको समेत छिनोफानो हुन्छ । तर, यो नेपाली धरतीमा वैचािरक जग निर्मिाण गर्नुको साो वैचारिक भग्नावशेषमा नै रमाइरहेकाले परम्परागत संस्कृतिकै साहित्यिक स्फूर्तिद्वारा नेपालको भविष्य निर्धारणमा भ्रम सिर्जनाप्रति अनुमति अवसर प्राप्त गरिरहेकै छ । वैचािरक जग निर्माण गर्नुको उद्देश्य हो–सम्पूर्ण उद्योगव धन्दाहरुको मूल जरो नै पानीको खानीह ुनु, जवकि, ‘जलस्रोतमा दोस्रोधनी देश नेपाल’ भन्ने कुरालाई विश्वले नै स्वीकार गरिसकेको छ । यदि, वैचारिक गति र धौराली आस्थाप्रतिका विचारलाई नसच्याई
राजनैतिक खासे ओढाउदै उब्जाइएको जेन्डिस रोग पुन: दासोस्य दासो भवन् † (फेरि दासको पनि दास नै भए) मार्फत पुनरावृीत्त गराउादै आउने उद्देश्य हो भने–प्राचीन युगदेखि आधुनिक यगको तेस्रो चरणसम्म आइष्पुगेका विद्वान कविहरुले प्रकृतिक ज्योतिहरुलाई ईश्वरीय रङ्गमा
रंगाइरहेझौ त्यही रगमा रंगिएका नव वैचािरक मस्तिष्कका स्नायु तन्तुले पनि एक्लो वृहस्पति झुट्टा भन्दै स्वकीय अन्तस्करणका गुपफाहरु अन्धकारमय बनाइ रहेछन् । यसकारण राजनीतिक चक्रव्यूह अन्तर्गतको न्याय प्रणाली नै जन संक्रमणकालीन अवस्थामा देखिन्छ भने– आधुनिक वधशालामा रंएिको न्याय प्रणालीले, यथावत कायम जस्ता निरकुंशे वाक्यांशहरुलाई त्इाग्दै आधारभूत तथ्य पप््रणालीको प्रवेश द्वार खोल्न स्वीकय अन्तस्करणका गफुाहरु प्रकाशमय बनाउनै पर्दछ । नत्र वर्तमान भारतका मनोरञ्जनात्मक हलचल मच्चाउनमा प्रसिद्धि प्राप्भ भूपू अध्यात्मवादी प्रधानमन्त्री श्री नरेन्द्र मादीले, सत्वगुणबाट रजो गुण हुादै तयो गुणमा हाम्फाली प्रकाश/अन्धकार सम्बन्धित समाधनका विषयप्रति व्यवधानी विउ रोप्दै आएको स्पष्ट बुझिन्छ । किनकि परराष्ट्र मन्त्री श्री सुष्मा स्वरजालाई आफू आउनुभन्दा अगाडि नै नेपाल भित्र्याउने/बाहिरर्याउने कार्य गराउनुको कारण हो परराष्ट्रमन्त्रीको सुनामी संज्ञा
(स्वराज)लाई यथावत कायम राख्नु । यसकारण–ाध्यामित्मक ज्ञानले राष्ट, समाज र जीवनका अत्यावश्यकीय अस्तित्व स्थापित प्रति नै अनुसन्धान कार्य गरिरहेको हुन्छ । पछिमात्र दशै कोणमा रहेका छिमेकीहरुसाग आवश्यकीय ऋण सहयोग लिदै विश्व परिवेशसाग सािित्यक परिचय सार्थक ठहरिने छ, किनकि, साहित्यिक श्रीलाई वास्तविक स्थान दिन विचार नै अग्रस्थान रहनुपर्दछ । यसै हुनाले यथार्थप्रति देखिने सत्यम्–शवम्–सुन्दरम्का सर्वस्वीकृत अस्त्विलाई परोक्ष प्रत्यक्ष रुपमा संकेत गरिरहेका छन्, साहित्यिक दर्पणलाई वास्तविक स्थान दिन ।
(लेखक एनेकपा माओवादी सुनसरीका सल्लाहकार, बराहक्षेत्र ४ सुनसरी निवासी हुनुहुन्छ)
