लागू औषधको फरार अभियुक्त प्रक्राउ

धरान÷फरार लागू औषध कारोबारीलाई प्रहरीले प्रक्राउ गर्न सफल भएको छ ।
जिल्ला अदालत सुनसरीले धरान ९ का २६ बर्षीय सूर्य साहलाई लागू औषध मुद्दामा १ बर्ष १० महिना कैद र १ लाख जरिमाना गरेको भएपनि उनी फरार रहेका थिए ।
इलाका प्रहरी कार्यालय धरानको टोलीले फरार साहलाई पौष २१ गत प्रक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालत पु¥याएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया