हतार भएछ
खप्रओको झालेमाले र प्रचण्डाउको खै कुन्नी केजाति केन्द्र हो बीचमा एकीकरन आलोपालो सत्ता पड्काउन पो भा’रैछ । खप्रओ दिल्ली गा’कै दिन यता प्रचण्डाउले सहमति अनुसार अब अपाmू पर्धानमन्तरी बन्ने बताएपछि विचरा खप्रओ दिल्लीमै खंग्रङ्ग भए । किन नहुन त िवचरा त्यत्रो टाँठबाँठसँग दिल्ली पुग्न पा’छैनन प्रचण्डाउले स म्झँैता लागू हुनुपर्छ भन्दै आफ्ना नन्दीभृंगीहरुलाई सुनाएछन्, खप्रअहोका नन्दीभृंगीले नि तुरुन्तै दिल्लीतिर खबर पु¥याइहालेछन्। आफ्ना धर्म गुरु लेनिन, मक्र्स, माओव भएपनि उत्तर र दक्षिणतिर थुतुनो फर्काएर बसको बीचमा एकीकरन सम्भवै थिएन । घ्यु बेचुवा र तरबार सटुवाको जतै व्यहोहोरा भएकाहरु बीचमा सहमति कुन दिन सडकमा छताछुल्ल हुन्छ भन्ने धेरैलाई लागेकै थियो । अहिले आएर छताछुल्ल भा’छ । खप्रओ सधै दिलल् िबस्न गा’थेनन् । । आएसी खुसुक्क अब पर्धानमन्तरी बन्ने पालो मेरो भन्या भए छ त् यत्रो रडाकै मच्चिने थिएन ।
यता विद्यावारिधी उता रुद्राक्ष माला
हाम्रा पर्धानमन्तरी खप्रओले नाटक पनि कति गर्न सक्या हँ ? उखान टुक्का भनेर पेट मिची मिची हँसाउलान् मात्र भन्या त बाजे वहुप्रतिभाशाली नै निस्के । भारतका पर्धानमन्तरीको सपटग्रहणमा पुगेका बाजेले सबैलाई आश्चर्यमा पार्देका छन् । देशमा हुँदा क्रिश्चियनहरुका शुभचिन्तक बाजेले दिल्लीमा भारतका पर्धानमन्तरीलाई रुद्राक्षको माला उपहार दे’छन् । अभिनय कलामा हाम्रा पर्धानमन्तरी खप्रओ पारंगत रै’छन् । पशुपतिको देशबाट आएका मान्छेले रुद्राक्ष ल्याइदिएपछि उताकाले त्यसलाई ग्रहण गर्ने प¥यो । आखिरी उपहार न ठहरियो । पाहुनाले ल्याएसी ग्रहण त ग र्नेप¥यो । जे होस् क्रिश्चियन स्कुलबाट विद्यावारिधी ग¥या मान्छेले रुद्राक्षको माला उपहार दिँदाचाँहि घण्टाघरलाई अलिकति कुती कुती लाग्या हो ।
कम्निष्ट बढारिन्छन् रे
हैन ती स्वास्थे मन्त्री उपपिन्द्र जादव ज्योतिषी पनि हुन कि क्या हो ? बेकामे बाउरामसँग एकीकरन गरेर समाजवादी पार्टी बनाएका उपपिन्द्रले अस्तिका दिन भन्या नेपालबाट कम्निष्टहरु बढारिन्छन् रे । नदेख्ने भन्या यही हो । आफै बढारिएको जादवलाई अत्तोपत्तो
रै’नछ । अर्काको आङको जुम्रा नदेख्ने तर आफ्नो आङको भुईँसी नदेख्ने भन्या यही हो । नेपालबाट कम्निष्ट बढारिने संकेतै छैन । झुठो बोल्न नसक्ने, वाल्वाटारको जग्गा बेच्न नसक्ने, भ्रष्टाचारीलाई कारबाही नगर्ने, बलात्कारी र हत्याराहरुलाई नजोगाउनेहरु मात्र बढारिन्छन् । नेपालका कम्निष्टहरु यस्ता सबै कुरा गनृमा पोख्त छन् । यस्ता काम गर्न नसक्दा लाँग्रेस उठ्नै नसक्ने गरी चिपिप्लयो, राप्रपाका साइसुयध्ै हरायो, अरु दलहरु त्यसैगरी विलाए । तर कम्निष्टहरु नेपालमा झन झन बढ्या बढ्यै छने । काजैकर्ताहलाएइ रज्यको ढुकुटी बाँड्न नसक्ने, माफियाहरुलाई मनपर गर्न छुट दिन नसक्नेहरु पो बढारिन्छन् त । हाम्रा स्वास्थ्े मन्तरीले खै कुरा बुझ्या है ?
जलाधारको जग्गा बार्र्गेनि·
कहिले मेलामा बार्गेनिङ्ग गरेर माल पड्काउने, कहिले कलेजको जगमा मोहियानी कायम गर्न सिफारिस गर्ने कहिले के मा लामा हात गर्ने धरानकी कार्यवाहक मेयर मञ्जु भभण्डरी सुवेदीले जलाधार क्षेत्रका भूमाmियाहरुलाई सहयोग गरेवापत माल पड्काइन रे । होला पनि अदालतले रोक्किा राख्न, वनले रोक्का राख्न निर्देशन दिदँदा नि भटार बेचबिखनका लागि सिफारिस किन गर्थिन् । माल पड्काएकोचाहिँ काँग्रेसका नगर सभापतिले चाल पाएछन् । उनले ब्वाङ्गै भन्दिए भण्डारीले कमिशन बजाउदै छिन् । काँग्रेस सभापतिले तयसो भनपछिभण्डाी तीत हात बुरुक्क उफ्रिछन् । बरु खोलेखान्छु माल खान्न । हावा न नचली पात हल्लदैन क्यारे । हावा चलेसी नै पात हल्लने हो । मयरको विरासतमा दाई गर्दै आएकी भण्डरीले रेलिङ्ग लगायत कति बजाइन कुन्नि । घरकी नोकरलाई नगरपालिकाबाट तलब दिएको, लाखौका दारुपनी खिलाएको छ पुरानै भैसक्यो । लौ न काँग्रेस सभापति ज्यू अरु पनि पत्तो लगाउनु प¥यो । कि कसो हौ ?
कति साह«ो फुरफुर
आर्जेघाटमा पुगिसकेका बाउराम भट्टराइको राजनीतिलाई उपिन्द्र जादवले अलिकति लिपिस्टिक के लाइद्या थे अहिले भट्टराई बाजेको तुजुग बढेको छ । अस्तिका दिन तिनले भन्या अब हामी ३०–४० सिटमा चित्त बुझाएर एमाले काँग्रेसको पुच्छर बनेर दुई चार वटा मन्तरी खादैनम् । देशभरि संगठन बनाएर सरकककारको नेतृतव गर्छम् । अपानवायु छोडेजस्तो के गफ ग¥या होला भट्टराई वा ले ? आफ्नै जिल्लामा लारायनकाजीले जोरलत्ती हान्न लाग्दा लाग््रेसकै फुर्को अँठ्याएर वैतरण्ी तरको बाबैले विर्सेछन् । राजनीति जोगाउन उपिन्दै जादको पछ्यौटो लागेका बाबले काँग्रेस एमालेलाई नै भुसनापो देख्न थालेछन् । अमत्याई लागेसी यस्तै हो । अर्को चुनाउ सम्म समाजवाी पार्टीलाई सिके राउतको पार्टीले सुकुलमा विस्कुन बनाउला जस्तो छ । देशभरि संगठन गर्ने रे । हैन हौ भट्टरार्य बालाई संगठनगर्न कस्ले रोक्या छ ? एक्लै हिडुन न जन्ताले यिन्लाई ढुकुमुकु बनाउँछन् । जादवले यसो ठाउँ के द्या छन् बाजेका खुट्टा भुइमा नै छैनन् । छिटो नउम्लेकै जाति पोखिएला कि कसो हौ ?
गनतन्त्र नसप्रिनुका कारण
नेपालाँ दशबर्षसम्म पनि गनतन्त्र नसप्रनुका धेरै कारनहरु छन् रे । अस्तिकादिन नेपालक एक विद्वाने भन्या शान्ति स्वास्ती गराउनै पदर्ला जस्तो छ । गनतत्रलाई तीनवटा ग्रहले छोप्यछ रे । पचण्डउ राहुँ, खप्रओ केतु अनि स्यालबहादुर शनि रे । होला पनि वाइवडीको कुरा उठ्ने राहु, केतुर शनिकै दोष देखिन्छ । वाल्वाटारको जग विक्री प्रकणमा तीनै राहु, केतु र शनिको प्रभाव देखिन्छ । ३३ क्विन्टल ुन, निर्मला बलातकार हत्या सबैमा यिनै ग्रको प्रकोप देखिन्छ रे । सदनमा मात्र होइन सडकमा पनि शनिको प्रभाव शून्य छ । राहु र केतुले सदन थर्काएका छन्, सडक पनि मिचेका छन्, इहिासमै शनि गै्रह यतिविघ्न कमजो भा’ हो रे । राहु र केतुले थिच्याच्यिै छन् । विचरा अहिले त जथाभािव ड्याम कि ड्याम डकारेर होला सिंगापुर उपचार गराउन गा’छन् क्यारे । चसक्क पेट दुख्या थ्यो े । राहुको पेटको दुखाई यहाँका पानी आन्द्रे डाक्टरहरुले भेउ पाउनै सक्दैनन् रे । होला पनि थोरै थोरै हसु¥या भए पनि त हँ भन्नु । अक्टोपसले जस्तै अगाडि पछाडि दायाँ बायाँ जताबाट आएपनि हसुरेपछि दुख्ने भयो नि ।
कस्तो जान्या
नेप्लिज लाँग्रेसका नेता शेखराउले अस्तिका दिन बुटवलतिर पुगेर भाषन ठोकेछन् । उन्को भाषन गजबको थिएन । निर्मलाका
हत्याराहरु, सुनकाण्डका दोषीहरु सबै बाल्वाटारमै छन् रे । शेखराउ साह«ै जान्ने मान्छे । पर्धानमन्तरीले निर्मलाका हत्यार १२ बर्षपति भेटिने बताएका थिए । बाह«बर्ष अगाडि जतिसुकै खोजेपनि फेला पर्लान जस्तो छैन । प्रमले १२ बर्षपछि भन्दि सक्या छन् । शेखराउले अर्को कुरा पनि जान्या रै’छन् । खप्रओ कम्बोडिया जाँदा एकजना नामी सुन बुढालाई पनि सँगै लिएर गएको भन्दै कडै आलोचना
गरे । गोरेहरुलाई पुलिसले प्रक्राउ गरेपछि नेपालमा सुन ल्याउने मान्छेको कमी भा’थ्यो । अब त्यो फुलफिल हुने भो रे । होला पनि आजकल बजारमा सुनै पाइदैन । अब यसो ओसारपसरार गर्ने दुई चार जनालाई अगाडि पछाडि त लगाउनै प¥यो । कसैले रिस गरेर फुइøयाँ हुन्छ । आखिरी हाम्रा पर्धानमन्तरीको व्याकगियरै छैन ।
अन्तेमा
नेप्लिज विगार्ने एक जना खलनायकको कुरा सुनेर घण्टाघरको कन्पारो तातिएर आ’छ । ेउवा आरजुसँगै सति जाम्ला झै गने ती खैजडी हुन् बालकृष्णे खाँड । सत्तामा रहँदा तिनको हाउभाउ चुरीफुरी सानो थिएन । कुकुलाई चै भनेझै कार्जेकर्तालाई दुव्र्यवहार गर्ने तिनै खैजडीले अस्तिका दिन भन्या चारतारे टोपीलगाएर बञ्चरोले रुख काट्ने प्रवृत्तिले काँग्रेस सिद्धिएको रे । क्या गज्जबको गफ गरेछन् । कागले आफ्नो नाम आफै काढ्छ भन्ने हो रै’छ । चारतारे टोपी लगाएर सत्तामा बस्दा बञ्चरोले रुख काढ्ने खाँड जस्ता नन्दीभृंगी रहुन्ज्याल काँग्रेसको हविगत यस्तै होला नि †

