मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा १२ पदका लागि काँग्रेसले २४१ जना सिफारिस ग¥यो का“ग्रेसबाट मुख्यमन्त्रीको उमेद्वार बन्न लागेका अर्थमन्त्री ज्ञानेन्द्र कार्र्की सर्वसम्मत हुन सकेनन्

धरान÷आगामी मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा १२ पदका लागि नेपाली काँग्रेस सुनसरीले २ सय ४१ जनाको नाम सिफारिस
गरेको छ ।
नेपाली काँग्रेस सुनसरीका सभापति राजीव कोइरालाका अनुसार क्षेत्रगत रुपमा आकांक्षीहरुको नाम धेरै सिफारिस भएर आएको कारण जिल्लाले केन्द्रलाई समेत सोही अनुरुप सिफारिस गरेको हो । प्रदेश नं. १ को काँग्रेसबाट मुख्यमन्त्रीको उमेद्वारको रुपमा प्रचार गरिएका अर्थमन्त्री ज्ञानेन्द्रबहाुर कार्कीको नाम क्षेत्र नं. ४ बाट सर्वम्मत रुपमा सिफारिस हुन सकेन ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका कार्कीको निर्वाचन क्षेत्र भोजपुर भएपनि क्षेत्र निर्धारणमा एकमात्र ससदीय क्षेत्र कायम भएका कारण कार्कीलाई सुनसरीको क्षेत्र नं. ४ बाट सिफारिस गरिएको हो । सुनसरी क्षेत्र नं. ४ बाट भावि मुख्य मन्त्रीको रुपमा एमालेले सचिव भीम आचार्यको नाम सर्वसम्मत रुपमा चयन गरिसकेको छ । नेपाली काँग्रेस जिल्ला सभापति
राजिव कोइरालाका अनुसार पद थोरै भएपनि आकांक्षी धेरै भएकोले सबैको चित्त बुझाउन पनि सिफारिस भएर आएका सबै नाम केन्दमा पठाएका हौं । नेपाली काँग्रेसले आइतबार केन्द्रमा पठाएका नाममा प्रत्यक्षतर्फ क्षेत्र नं. १ बाट विनोद राई, लक्ष्मी खतिवडा र मिनबहादर विक रहेका छन् । प्रतिनिधि सभाका लागि समानुपातिकतर्फ क्षेत्रीय सभापति सुरेशमन श्रेष्ठ, मीना सुब्बा, हरिनाथ वास्तोला, आनन्दप्रसाद आचार्य, सुजेन्द्र तामाङ्ग, गोविन्द सुब्बा, चन्द्रशेखर लामाको नाम सिफारिस भएको छ । यसैगरी प्रदेश सभाको लागि मदन ढकाल, उमेश थापा, मनिता घिमिरे, विकास आचार्य, अनिल अग्रवाल, सन्दिप श्रेष्ठ, सरोज थापा, बृद्धि कटुवाल,
गिरिराज आचार्य र प्रदेशसभा १ (ख) बाट किशोर राई, राजद्विप लामा, हिमाल राईको नाम सिफरिस भएको छ ।
यस्तै क्षेत्र नं. २ बाट बीरेन्द्र कार्की, दिलकुमारी राई, ज्योति सुब्बा, मोहन मेहता, किरणकुमार पोख्रेल, खुसिलाल यादव, सरिता मेहता, रेवन्तमणि नेपाल, दिनेशचन्द्र गिरी, विजया कटुवाल, तेजप्रसाद सुवेदी, अपांगतर्फबाट रमेश पोख्रेल र मुस्लिमतर्फबाट फूल मिया र प्रदेश सभामा इटहरी उपमहानगर समितिका सभापति हेमकर्ण पौडेल, बद्री नारायण चौधरी, फूलराज सुवेदी, दिलकुमार वन, प्रदेस सभा १ (ख) बाट रामप्रसाद मेहता, केदार भण्डारी, सञ्जयप्रसाद श्रेष्ठ, सिद्धार्थ कोइराला, इन्द्रप्रसाद पोख्रेल,
मणिराज दुलाल, गोपाल नेपाल, दिनेशप्रसाद यादव, बुधनारायण मेहता, अशोक मेहता, दिपनारायण भगतको नाम सिफारिस भएको
छ । क्षेत्र न ३ बाट अगमलाल चौधरी, गोमा पराजुली अन्सारी, हाजी मो. अब्दुल रैन, सहिउद्धिन मियाँ, पंक्षी वाइवा, रेखा कौर प्रसाई, प्रेमप्रसाद भट्टराई, बलिम चौधरी
रहेका छन् । क्षेत्र नं. ३ को प्रदेश सभा (क) बाट ओमकुमार थापा, भरत गौली, महेश वास्तोला, दिपेन्द्र केसी, रामरोहन चौधरी, प्रदेशसभा ३ (ख) बाट विन्देश्वर यादव, सिद्धार्थ कोइराला, सन्तोषकुमार
रौनियार, मनिषकुमार राय, लिना चौधरी, सुरथ दाश थारुको नाम सिफारिस भएको छ ।
यसैगरी प्रदेश नं. ४ बाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की,
रामबहादुर बस्नेत, जमिल अख्तर आजाद, डिल्ली कार्की, कुन्जीलाल यादव रहेका छन् । क्षेत्र नं. ४ प्रदेशसभा (क) बाट उपेन्द्र कटुवाल, रेवतीरमण दुलाल, अनु गुरुङ्ग, डिल्ली कार्की, मनोज साह, नइस मन्सुरी,सुरेन्द्र गुप्ता, सुशिला खनाल पौडेल, त्रिलोचन मेहता, चरनदेव मेहता, प्रदेश सभा ४ (ख) बाट अल्लाउद्धिन अन्सारी, सुनिलकुमार पोखेल, ताहिर अन्सारी इस्राइल मन्सुरी, आमोद आचार्य, सत्यनारायण यादव, पूर्णराज यादव, सहनाज बेगमको नाम सिफारिस भएको
छ । यस्तै क्षेत्र न. ४ (क) बाटै पञ्कचकुमार महतो, बाबुराम विष्ट, ध्यानी उराँव, ममता तामाङ्ग, नइमुद्धिन खाँ, सम्भुप्रसाद साह, वौवालाल खत्वे, जनार्जन पण्डित र क्षेत्र नं. ४ (ख) बाट नन्द सिग्देल, मालतीदेवी मण्डल, मीरा कुमारी मण्डल, गोमा खत्री, विन्दु बराल, हर्कमाया ढकाल, सिकमलाल यादव, अन्जुदेवी मेहता, भिखारी मण्डल, रेणुकुमारी साह, सुनिलकुमार साहको नाम सिपारिस भएको छ । सुनसरी क्षेत्र नं. १ कै प्रदेशसभातर्फको समानुपातिक सूचिमा प्रदेश सभा १ (क) बाट चन्द्रप्रसाद श्रेष्ठ, कृष्णकला मादेन, भिष्म काफ्ले, जयप्रकाश शर्मा, गोविन्द दर्नाल, सन्तोष विश्वकर्मा, कमल पोखे्रल, सन्तोष सापकोटा, राजेन्द्र साह, चन्द्र नेपाल, निर्मला शर्मा, सचित शर्मा, प्रदेश सभा क्षेत्र नं. ख बाट गोविन्द बस्नेत, बुद्धि कुटुवाल, हिमाल सुब्बा, उर्मिला प्रधान, जगत कार्की, चन्द्रशेखर लामा, ममता तामाङ्ग, तिलक सुनुवार, गोविन्द सुब्बा, मोहनकुमारी कालिकोटे,
रतनप्रसाद राईको नाम सिफारिस भएको छ ।
क्षेत्र नं. २ क बाट गीता श्रेष्ठ, केशव भट्टराई, गोपाल चौधरी, भरत चौधरी, रुपा कार्की, धर्मा गिरी, राधिका कार्की थापा, दिलमायाँ डाँगी, क्षेत्र न. २ ख बाट ज्योति सुब्बा, कमला खतिवडा, कुमारी विमा यादव, मोहनकुमार श्रेष्ठ, अतहर मियाँ, किशोरकुमार पाल, बलराम यादव, ईश्वर घिमिरे, सगेन चौधरी, जवाहिर महतो, सहदेव मेहता, सन्तोषकुमार भगत, जगधर यादव, रञ्जेश
भट्टराई, योगेन्द्र शर्मा, जयप्रकाश मेहता, विन्देश्वर साह, कलघर पोख्रेल, हजि खलिल मियाँ, टेकराज पोख्रेल, भुपेन्द्र सिंह यादव, इन्द्रनारायण मेहता, मिथिलेसकुमार कर्ण, सीताराम
चौधरी, सन्तकुमार मेहता, देवनारायण माझी, बर्षा कार्की, कोपिला कार्की, सकुन्तला चौधरी, प्रियंका मेहता, छविलाल मोचीको नाम सिफारिस भएको छ । क्षेत्र नं २ क बाट विष्णु डागी, मो. रजिज रैन, होमबहादुर खड्का, निर्मला चौधरी, नारायण सरदार, सुवोद घिमिरे, मायाँ डाँगी, रमला तामाङ्ग, रोशन सुब्बा, अशोक केसी, शिला गजमेर, नुर मोहोम्मद मियाँ, हाजी जाकिर हुसैन, हिरालाल चौधरी, क्षेत्र नंं ३ खबाट रामप्रसाद यादव, दिपक राई, मुसहरु,
राजकुमार मण्डल, तुलसीराम माझी, मालती मल्लिक, पिंकीराम, सम्पतलाल चौधरी, प्रेमबहादुर गौतम, लखन कामत, रामलाल चौधरीको नाम सिफारिस भएको छ । यहाँ स्मरणीय कुरा के छ भने प्रेमप्रसाद भट्टराई र वलिम
चौधरी राप्रपाका स्थानीय नेता हुन् । उनीहरु नेपाली काँग्रेसमा प्रवेश गर्ने तय भएकोले प्रवेश अगावी उनीहरुको नाम काँग्रेसले सिफारिस
गरेको छ ।

तपाईको प्रतिक्रिया