बुक्काबुक्की व्राण्डका जुत्ता चप्पल अब धरानमा

धरान÷भारतको विख्यात बुक्कबुक्की व्राण्डका जुत्ता चप्पल अब धरानमा उपलब्ध हुने भएको छ ।
शनिवार देखि सञ्चालनमा आएको प्रिति इम्पेक्सले वाक्कवाक्की व्राण्डका जुत्ता चप्पलका लागि यो अवसर
जुराइदिएको हो ।
धरान–४ छाताचौकस्थित रहेको भारतीय विख्यात वाक्कवुक्की व्राण्डको सोरुम सञ्चालनमा अएसँगै ब्राण्डेड जुत्ता चप्पलका पारखीहरुको भीड लाग्न थालेको छ । सुमन बास्कोटा, श्याम अग्रवाल लगायतको लगानीमा सञ्चालनमा आएको प्रिति इम्पेक्सले वाक्कवुक्की बाण्डका जुत्ता चप्पलहरुको मात्र विक्री गर्ने सञ्चालकमध्येक सुमन बास्कोटाले जानकारी दिनुभयो ।
सञ्चालक बास्कोटाका अनुसार चर्चित भारतीय कम्पनी वाक्कवुक्की व्राण्डका जुत्ता चप्पलको आधिकारिक विक्रेता नेपालमा अन्यत्र कहीँ छैन ।, धरानमा पहिलो पटक यस प्राण्डका जुत्ता चप्पलको सो रुम खुलेको हो । यसभन्दा अगाडि यस कम्पनीका जुत्ता चप्पल युरोप, अमेरिका लगायतका देशहरुम पाइने भएपनि नेपालमा भने यो नै पहिलो हो ।
सञ्चालक वास्कोटका अनुसार वाक्कवुकी कम्पनीका जुत्ता तप्पलको सोलमा एक बर्षको ग्यारेन्टी दिइएको छ । त्यसभन्दा अगाडि सोलमा कुनै खराबी आएका त्यसलाई कम्पनीले तुरुन्त साटिदिन्छ । बजरमा देखिने अनेकै थरका जुत्ता, चप्पल भन्दा वाक्कबुक्की ब्राण्डका जुत्ता चप्पल अत्यन्तै आर्षक, टिकाउमात्र छैनन मूल्य समेत कम
रहेको अर्का सञ्चालक श्याम अग्रवाल बताउनुहुन्छ । हाल यस ब्राण्डका जुत्ताहरु प्रिति इमपेक्स धरान सोरुपमा रु ६ सय देखि ५ हजार ५ सय सम्म मूल्यका रहेका छन । लेडिजहरुका लागि आकर्षक डिजाइनका चप्पलहरुसँगै जेन्सका लागि बुट, फमल, लोफर, ग्याजुएल टाइपका जुत्ताहरु रहेका छन् । सुभारम्भको पहिलो दिन नै हजारौ जुत्ताचप्पलका पारखीहरुको प्रिति इम्पेक्समा पुगेको सञ्चालक बास्कोटाले जानकारी दिनुभयो ।
त्र

तपाईको प्रतिक्रिया