गोरखा डिपार्टमेन्ट स्टोर हरेक दृष्टिले पूर्वाञ्चलका उपभोक्ता एवम् ग्राहकको लागि पहिलो रोजाइको स्थल बन्न पुगेको छ ।
मानिसका दैनिक आवश्यकतक्ताका लाग चाहिने लाखौ सामाग्री एउटै छतमुनि बजार मूल्य भन्दा कम दररेटमा उपलब्ध हुनु, गर्मी होस् या जाडो वातानुकुलित वातावरण हरेक समानमा बार्गेनिङ्गको गुनजायस नहुनु, कम्प्युटरराइज विलिङ्ग, सिस्टम हुनु नै गोरखा डिपार्टमेन्ट स्टोरप्रति ग्राहक आकर्षित र पहिलो रोजाइमा परेको हो ।
आज भन्दा १७ बर्ष अगाडि सामान्य अवस्थाबाट शुरु भएको स्टोर आज बालबालिका, युवा युवती, वृद्धवृदाहरुको समेत पहिलो रोजाइमा पर्न सक्नुलाई कसैले पनि समान्य मान्न सक्दैन । प्रत्येक दिन १० हजारको हाराहारीमा आउने ग्राहकको सन्तुष्टि गोरखा डिपार्टमैन्ट स्टठोरको सफलता हो । भारतको सिलगुढीबाट स–परिवार आउका जयैन्द्र घोषको कथन छ, गोरखा डिपार्टमेन्ट स्टोरका अपना अलग विशेषता है, जब हमलोग छुट्टी मनोके लिए घरसे बाहर निकलते है तो यही आनेका मन करता है । साउन २७गते बुधबार डिपार्टमेन्ट स्ठोरको जोस्रो तलामा इलेक्ट्रिोनिक सामानहरु खरिदगर्दै गरेका घोषले आफू स–परिवारै आएको पटक पटक सुनाए ।
डिपार्टमेन्ट स्टोरमा आउने ग्राहकमध्ये झण्डै दुई सयको हाराहारीमा भारतीय ग्राहहरु हुने गरेको डिपार्टमेन्ट स्टथठोरका सञ्चाल बलराम आचार्यले बताउनुभयो । डिपाटर्टमेन्ट स्टाृरका पर्चेज म्यानेजर भोजराज दहालका अनुसार स्टोरमा आउने अधिकांश भारतीय ग्राहक विहार, पश्चिम बंगालको सिलगुढी, दार्जिलिङ्ग, आसामसम्मका रहने गरेका छन् । उनहिरुको रोजाई फोरेन गुड्स नै रहने गरेको छ । खासगरी जापानिज, कोरियन, एक्पोर्ट क्वालिठटीका चाइनिज सामानमा इलेक्ट्रोनिक्स, ब्लांकेट, टिडीवेयर आदि । स्टोरका सञ्चालक आचार्य भन्नुहुन्छ, अक्सर गरेर सैयौ भारतीय नागरिक नेपालको पूर्वाञ्चलमा रहेका आपन्त भेट्न आफm्नै सवारी साधन लिएर परिवारसहित आउाछन् । भेटघाट गरी फर्कने क्रममा उनीहरु गोरखा डिपार्टमेन्ट स्टोरमा एकपटक प्रवेश गरेकै हुन्छन् । भारतमा बाहिरी देशका ब्रान्डेड सामान अक्सर नपाइने भएकोले पनि उनीहरु फर्कदा यहााबाट फोरेन कन्ट्रीका ब्राण्डेड सामान लिएर जान्छन् आचार्यले भन्नुभयो ।
फरक स्वाद र मनोरम दृश्य अबलोकन गर्दे गोरुखा डिपार्टमैन्ट स्टेरको छैठौ तलमा खाना, खाजा र आफूलाई मनपर्नेपरिकारका लागि दैनिक हजारौ ग्राहहरु पुग्ने गर्छन् । त्यसैले पनि गोरखा किचेन डिपार्टमेन्ट स्टाृरमा पुग्ने हरेक ग्राहकको पहिलो रोजाईमा पर्ने गरेको छ । डिपार्टमेन्ट स्टोरमा समान खरिद गर्न गएका चहे स्थानीय ग्राहकक हुन् चाहे बाहिर बाट आएका उनीहरु अधिकांश गोरखा किचेनको मीठो परिकारको स्वाद नलिई फर्कदैनन् ,। स्टोरको छैठौ तलको किचेनले एकपटक सबैलाई लोभ्याउाछ । अझ भरपेट सादा खानाको रु ५० र चिकेन सहितको भरपेट खानाहरु ९० मा पाइने भएपछि स–पपरिवार खाानकै लागि गोरखा किचेन पुग्ने गरेका छन् । स्टोरका सञ्चालक बलराम आचार्य भमन्नुहुन्छ यतिबेला हजार प्लेट भन्दा बढी खाना विक्री हुन थालेको छ । प्रारम्भका दिनमा दुई अढाई सय प्लेट मात्र थियो ,। तर जब रु ५० मा सादा र रु ९० मा चिकेन खानाको व्यवस्था भयो ग्राहकहरु बढ्ने क्रम जारी छ । डिपार्टमेन्ट सेरको इटहरी किचेनमा मात्र हैन केही महिना अगाडिदेखि सञ्चालनमा आएको मोरङ्गको विराटचौक गोरखा किचनेमा समेत खानाका ग्राहकको चाप ह्वात्तै बढेको छ । महिदरा धुमपान, निषेध गोरखा किचनमा धुमपानका लागि छुट्टै इस्मोकिङ्ग जोनको समेत व्यवस्था भएकोलवे हिपहप मन पराउने युवा युवतीहरु चहलपहल समेत बाकलाो देखिन्छ । एकपटकमा तीन सय ग्राहधकहरु बसेर खान मिल्ने भएकोले नेपाल तथा भारतबाट आउने धार्मिक पर्यटक, शैक्षिक भ्रमणमा आउने विद्यार्थी, विभिन्न संघ संस्थाबाट अवलोकन भ्रमणमा आउनेहरुले खानाको लागि अग्रिम बुकिङ्ग समेत गर्ने गरेको सञ्चालक आचार्यले जानकारी दिनुभयो ।
लिक्वायर सेक्सनमा पुरुषभन्दा महिलाको भीड
नेपालकाको पहिलो तथ्यौ.क अनुसार अल्कोहल प्रयोगकर्ता महिलाहरुको संख्या बढ्दै गएको छ । निम्न आयस्रोत अर्थातदैनिक ज्याला मजदरी गर्ने महिलादेखि उच्च, मध्यम तथा सम्भ्रान्त परिवारका महिलाहरुल्े अल्कोहललाई कुनै न कुनै रुपमा पयोग गर्न थालेको पाइएको छ । गोराखा डिपार्टमेन्ट स्टोृरको भर्य भलामा रहेको लिम्वायर सेक्सनमा महिलाहरुको उल्लेखनीय भीड देखिनुले पनि यो कुराको पुष्टि गर्छ । स्टोरका म्यानजर श्रीप्रैसाद गैतम भन्नुहुन्छ, स्वदेशी तथा विदेशी ब्राण्ढका पेय पदार्थ खरिद गर्न महिलाहरु आउने गरेका छन् । स्वदेशी तथा विदेशी ब्राण्डका हिस्की, वाइन, जिन, ब्राण्डी, रम, भोड्का, रोयल विग, मास्टर डिभाइन, हिन्वा आदि हल्कोहल महिलाले आफ्ना पर्सनल व्यागमा बोकेर लैजान्छन् । पुरुषजस्तो जहा पायो त्यही बसेर खान उनीहरलाई असहज भएकोले पनि हुनसक्छ तयस्ता पेयस पदार्थ नउीहरु घरमैमा लगेर प्रयोग गर्छन गौतमको अनुमान छ ।
पाँचौ तलामा बालबालिकाको संसार
गोरखा डिपार्टमेन्ट स्टोरको पााचौ तलालाई बाल बालिकाको संसार भन्न थालिएको छ । भर्खर जन्मएका बालबालिकादेखि १४ बर्ष उमेर समूहसमकका लागि पाचौ तलाको आफ्नै महत्व छ । ६ महिना गर्मीका हल्का, ब्राण्डेड र ६ महिना न्याना बाक्ला आकर्षक अनि ब्राण्डेड कपडाका कारण पााचौ तला सदैव भीडभाड रहने गरकेो छ । विहान ८ बजे डिपार्टमैन्ट स्टोर खुलेपछि बलुका ७ बजेसम्म पााचामै तलामा आफ्ना अभिभावकसाग बालबालिका बग्रेल्ती देखिन्छन् । सिागापुर, मलेसिया, हङ्गकङ्ग, थाइल्याण्ड, चाइना, कोरिया लगायतका दशबाट आयात गरिएका बालबालिकाको कपढा लिन टाढाटाढाबाट अभिभावक आफ्ना बालबालिकाको कपडा लिन टाढाटाढाबाट अभिभावक आफ्ना बालबालिकासागै आउाछन् ।
