साताको तस्विर

 

विगत केही समयदेखि धरानमा महामारीको रुपमा देखा परेको लामखुट्टेको टोकाइबाट हुने ‘डेंगी’ प्रति सचेतना अभियान सञ्चालन गर्दै धरान १६ स्थित ‘इकाई घेदुङ्ग छयोइखाङ पुस्तकालय’ का पदाधिकारीहरु, स्थानीय र जनप्रतिनिधिकहरु । उनीहरुले घर घरमा गएर जम्मा गरेर राखिएका पानी, डेंगीका लार्भा नष्ट गर्न आग्रह गरेका थिए । -तस्विर धरान साप्ताहिक

तपाईको प्रतिक्रिया