धरान । ज्याला मजदुरी गर्नेहरुलाई चुनावले छोएके छैन । स्थानीय चुनाव नजिकै आइसक्दा कसलाई जिताउने भन्ने वहस सर्वजनिक रुपमा छलफलको विषय बनिरहदा ज्याला मजदुरी गर्नेहरुलाई भने केही रौनक नै छैन । ज्याला मजदुरी गर्नेहरुलाई स्थानीय चुनावको रौनकले छुन सकेको छैन ।
२०७४ सालको स्थानीय निर्वाचनमा खुलेर दलको पछि लागेका उनीहरु हरुले जितेर गएपछि आफूहरुलाई आश्वासन बाडेर गएपछि फर्किएर नाएको गुनासो छ । गरिब र असहायका लागि कसैले केही नगर्ने बुझेपछि आफूहरु कसैको पछि नलागेको उनीहरु ब्ताउछन् ।

ध्रान १५ बगरकोट छेउमा घर निर्माणकोकाम गरिरहनुमनिकुमार लोकांन्द्रीले जसले जितेर गएपनि गरिब जनताका लागि केही नगर्ने बताउनुभयोे । उहाले गरिबको लागि यो गरिदिन्छु त्यो गरिदिन्छु भने पनि जितिसकेपछि एक पटक के कस्तो छ भनेर सोध्न समेत नआएको बताउनुभयो । यस्तै भनाई धरान १५ की हिरा विश्वकर्माको छ । उहाले समेत अघिल्ला निर्वाचनपश्चात नाकमुख नैदेख्न नपाएका नेताहरु अहिल घरघरमै भोट माग्दै पुगेको बताउनुभयो । गरिबकको लाग कसैले कही नगनेउहाको समेत भनाई छ ।
द्यलहरुलेगरिब, असहाय, तथा सुकुम्बासीका लागि ठूला ठूला प्याकेज ल्याउने गरे पनि त्यो प्याकेज घोषणापत्रम माब सीमित हुने बताएका छन् । उनीहरुले शुरुम गरेका प्रतिबद्धता विर्सेर दलहरु त्यही एजेन्डा बोकेर सर्वसाधारणलाई भोट माग्न आउनेगरेको उनीहरुको भनाई छ । दलहरुले गरिब, सहाय तथा सुकुम्बासीलाई भजाएर भोट माग्ने र जितेर गएपछि फर्केर नआउने प्रवृत्तिकै कारण आफूहरुलाई स्थानीय चुनावका रौनक नभएको बताएका छन् ।चुनावमा रौनकता नै हराएका उनीहरुलाई मत परिणामका विषयमा पनि खासै उत्साह देखिदैन । अहिले स्थानीय निर्वाचनको मत परिणाम देशैभरि भइरहदा उनीहरु काममा व्यस्त छन् । जुनसुकै आएपनि गरिबका लागि केही नगने भन्दै उनीहरु दलहरुप्रति निराश देखिएका छन् । उनीहरुले दिनप्रतिदिन महंगी बढेपनि ज्यालादारी गनेैमजदुरको पारिश्रमिक मूल्य जस्ताको जस्तै हुदा परिवार पाल्न नै धौधौ पर्नेबताउदैयस्ता कुरामा भन्दा उनीहरु ऋाफ्नो सेवा सुविधा, आफन्तलाई जागिर लगाउनेबाहेक अरु केही नसोच्ने भएकोले पनि आफूहरुमा उत्साह नभएको उनीहरुको भनाई छ ।
त्र
