धरान । भारतले आर्थिक वर्ष २०२६÷०२७ मा नेपाललाई १२ अर्ब ३० करोड अर्थात ८ सय करोड भारु अनुदान दिने भएको छ । भारत सरकारकी अर्थमन्त्री निर्मला सितारमणले आइतबार संसदमा आर्थिक वर्ष २०२६÷०२७ को बजेट प्रस्तुत गर्दै नेपाललाई दिने अनुदान सहायताको घोषणा गर्नुभएको हो । गत वर्ष भारतले १२ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराएकोमा यस वर्ष ३० करोड थप गरिएको...
एजेन्सी (नयाँदिल्ली) । भारतको ७७ औं गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रको नाममा सन्देश दिनुहुँदै भारतको संविधान विश्व इतिहासमा आजसम्मकै सबैभन्दा ठूलो गणराज्यको आधारग्रन्थ भएको बताउनु भएको छ । गणतन्त्रको पूर्वसन्ध्यामा राष्ट्रको नाममा उहाँले जारी गर्नुभएको सन्देशमा गणतन्त्र दिवसको राष्ट्रिय पावन पर्वले हामीलाई हाम्रो अतीत, वर्तमान र भविष्यको दशा र दिशा अवलोकन गर्ने अवसर दिन्छ । स्वतन्त्रता संग्रामको बलमा...
एजेन्सीहरु । युक्रेनसँगको युद्ध शुरु भएपछि महाशक्ति राष्ट्र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पहिलो पटक भारतको भ्रमण गर्नुभएको छ । विहीबार भारत भ्रमणमा आउनु भन्दा अगाडि रुसमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रपति पुटिनले भारत र रुस अत्यन्तै घनिष्ट पुराना मित्र राष्ट्र हुन् भन्नुभएका थियो । भ्रमणका क्रममा उहाँले ऊर्जा, इण्डष्ट्रिज, अन्तरिक्ष, कृषि लगायतका कैयौ क्षेत्रमा सहयोग सम्बन्ध अझ प्रगाढ बनाउने समेत बताउनु...
समाचार एजेन्सीहरु (पश्चिम बंगाल) । भारतको पूर्वोत्तर राज्यहरु जोड्ने सिलुगढी करिडोर अर्थात चिकेन नेक छुट्याउन बंगलादेश र चीनद्वारा गरिएको षड्यन्त्रलाई भारतले विफल बनाइदिएको छ । भारतका लागि चिकेन नेक सर्वाधिक महत्वको स्थान हो । यही करिडोरले भारतको उत्तरपूर्वका ८ राज्यहरुलाई जोड्ने काम गर्छ । ती राज्यहरु हुन्–आसाम, अरुणाचल प्रदेश, नागाल्याण्ड, मणिपुर, मिजोरम, त्रिपुरा, मेघालय र सिक्किम । यी राज्यलाई जोड्न...
दिल्ली । भारत–नेपाल सुरक्षा मुद्धाहरुमा द्विपक्षीय परामर्श समूह (INBCGSI) को सोही वैठक भारतको पूर्णेमा सम्पन्न भएको छ । असार ९ र १० गते दुई दिन सञ्चालन भएको उक्त वैठकमा भारतीय पक्षको प्रतिनिधि मण्डलको नेतृत्व भारत सरकारका विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) हेर्नु हुने मनु महावरले गर्नुभएको थियो भने नेपाली प्रतिनिधि मण्डलको नेतृत्व नेपाल सरकारका परराष्ट्र मन्त्रालयका सह–सचिव (दक्षिण हेर्ने) गहेन्द्र...
नयाँदिल्ली (एजेन्सी) । भारतीय विदेश सचिव विक्रम मिश्रीले आषाढ ३ गते अर्थात जुन १७ तारेखका दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको टेलिफोन वार्ताबारे जानकारी गराउनु भएको छ । विदेश सचिव मिश्रीद्वारा गराइएको जानकारीमा भनिएको छ प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति ट्रम्पबीच क्यानाडामा भएको् जि–सेभेन शिखर सम्मेलनको साइडलाइनमा भेट्ने कार्यक्रम तय भएको थियो । तर राष्ट्रपति...
एजेन्सी । ६ दशक अगाडिदेखि प्यालेस्टेनीहरुको भू–भाग कब्जा गरेर विश्व तानाशाह राज्य अमेरिकाले मध्य पूर्वमा आफ्नो वर्चस्व स्थापित गर्न खडा गरिएको इजरायलले तीन दिन अगडि हजारौ बर्षको इतिहास बाकेको राष्ट्र इरानमाथि गरेको आक्रमण यतिबेला उसैका लागि प्रत्युत्पादक सावित भएको छ । अमेरिका र पश्चिमा राष्ट्रहरुको आडमा आफूलाई आणविक हतियार सम्पन्न राष्ट्र कहँलाउँदै आएको इजरायल यतिबेला तहस नहस बन्न पुगेको छ...
एजेन्सी । अमेरिकाका तत्कालीन राष्ट्रपति जोवाइडेन, युरोपियन युनियन, नाटो सदस्य राष्ट्रहरुको उक्साहटमा महाशक्ति राष्ट्र रुसको षड्यन्त्र रचेपछि दुई देशबीच विगत चार बर्षदेखि चालेको युद्धले युक्रेन तहसनहस भएको छ । फिल्मी दुनियाँमा जोकरको पाठ खोलेर चर्चामा आएका युक्रेनी राष्ट्रपति भ्यादिमिर जेलेन्सीकी बाह्य राष्ट्रको उक्साहटमा आएर रुसमाथि षड्यन्त्र गर्न थालेपछि चर्किएको युद्ध अझै रोकिएको छैन । सम्पूर्ण नाटो सदस्य देश, अमेरिका, युरोपियन...
नयाँदिल्ली (एजेन्सी) । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैसाख २९ गते मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्नुभएको छ । आÏनो सम्बोधनको क्रममा उहाँले भन्नुभएको छ–‘मेरा प्यारा देशबासीहरु नमस्कार † विगतका दिनहरुमा हामी सबैले हाम्रो देशको सामथ्र्य र संयम दुवै देखेका छौं । सबैभन्दा पहिला भारतीय जनताको तर्फबाट म भारतका बीर सेना, सशस्त्र प्रहरी बल, हाम्रा गुप्तचर निकायहरु र हाम्रा वैज्ञानिकहरुलाई सलाम गर्दछु...
नयाँदिल्ली (भारत) । भारतीय विदेश सचिव विक्रम मिस्रीले वैसाख २५ गते विहीबार एक विज्ञप्तीमार्फत आतंकवाद विरुद्ध अप्रेशन सिन्दुरको बारेमा थप ब्रिफिङ गर्नुभएको छ । सविच मिस्रीले व्रिफिङमा भन्नुभएको छ यो वैसाख २४ गते गरिएकै व्रिफिङको अंश हो । जसमा हालै कर्णेल कुरैशी र विंग कमाण्डर सिंहले उपलब्ध गराउनु भएको केही नयाँ जानकारीहरु समावेश गरेको छु । विज्ञप्तीमा उहाँले ‘मैले सोचे...