भारतीय प्याजको मूल्य २५ प्रतिशतले बढ्यो
जनकपुरधाम, नीतिगत दुरदर्शीताको अभावका कारण आयात प्रतिस्पर्धा गर्न नसक्दा छिमेकी मुलुक भारतबाट आयातित प्याजको मूल्य स्थानीय बजारमा २५ प्रतिशतले बढेको छ । भारतमा यस वर्ष प्याज उत्पादनमा ह्रास आएकाले यसको प्रत्यक्ष असार नेपाली उपभोक्तामा पर्न गएको हो । धनुषामा वार्षिक रु चार करोड बराबरको प्याज छिमेकी मुलुक भारतबाट आयात हुने गरेको जनकपुर आलु प्याज व्यवसायी सङ्घले जनाएको छ । आव २०७०÷७१ मा भारतको...




