रेडक्रसका सरयु उपशाखामा आचार्य

धरान÷नेपाल रेडक्रस सोसाइटी अन्तर्गत सरयु उपशाखा धरानको गत अप्ता अर्थात फागुन १ गते सम्पन्न निर्वाचनले विकास आचार्यको सभापतित्वमा नयाँ कार्य समिति निर्विरोध रुपमा चयन भएको छ ।
निर्वाचित अन्य सदस्यहरुमा गोविन्दबहादुर बस्नेत, प्रियस गुरागाई, घनश्याम बुढाथोकी, जनसेवक भण्डारी, राजेश अग्रवाल, उर्मिल श्रेष्ठ, पूर्णबहादुर बस्नेत (लक्ष्मण), राजु साह रहेका छन् ।

तपाईको प्रतिक्रिया