एस डब्लु फेसन परेड पौषमा

धरान ÷ एस डब्लु फेसन
परेडको तेस्रो संस्करण अगामी पौष दोस्रो साता हुने भएको छ ।
भिण्डेज लाउन्ज एण्ड बारको आयोजनामा फेसन परेड पौष ९ गते धरान १५ स्थित होटल इजी
राइडर्समा हुने छ ।
स्थानिय ३ जना मोडल सहित व्यवसायी १० मोडलहरु रहने फेसन सो को सोजस्टपरको रुपमा पुर्व मिस नेपाल माल्भिका सुब्बा रहने भिण्डेज लाउन्ज एण्ड बारका सञ्चालक एस डब्लुले जानकारी दिए । फेसन डिजाइनर जिता गुरुङको डिजाइनमा मोडहरु वेष्र्टन , स्थेनिङ वेयर , प्राइडल लगायतका सिक्वेन्समा स्टेजमा देखा पर्ने छन् । स्थानिय व्याण्ड तथा कलाकाहरुको समेत प्रस्तुती रहने सो मा स्थानिय मोडलहरुलाई समेत प्रतिभा प्रस्फोटन गराउने उद्येश्यले स्थानिय ३ जनालाई सहभागी गराईने आयोजकले जनाएको छ । स्थानिय धरानका नया ३ जना मोडल छनौटका लागी शनिबार अडिसन समेत भइसको छ । अडिसनका आएका ८ जना वाट ३ जना छनौट गरि उनिहरुलाई बन्द प्रशिक्षण दिइ स्टेजमा व्यवसायीक मोडलहरुसगै सो मा उतारिने छ ।

तपाईको प्रतिक्रिया