यही मंसिर २१ गते हुने सुनसरी क्षेत्र नं २ प्रदेशसभा (क) बाट प्रत्यासी बन्नु भएका नपाली काँग्रेसका लोकप्रिय प्रभावशाली युवा नेता तथा नेपाली काँग्रेस इटहरी उपमहानगर समितिका सभापति हेमकर्ण पौड्याल चुनावी अभियानमा घर दैलो, कोणसभा तथा मतदाताहरुसँग भेटघाट गर्दै । पौड्याल जिताऔ अभियानमा नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, पार्टीका इमान्दार कार्यकर्ताहरु सक्रिय रुपमा सहभागी भएका छन् । निर्वाचन अभियनमा पौडेललाई जिताउन अन्य दल एमाले, माअोवादी केन्द्र, राप्रपा, सघीय समाजवादी फोरमका कायकर्ताहरु ठूलो संख्यामा पार्टी प्रवेश गरेका छन् ।

