भ्वाइसको सातो संस्करणमा नेपाली फिल्मका सुपरस्टार राजेश हमाल

भारतीय राजदुतावास, बीपी कोइराला भारत नेपाल फाउन्डेशनद्वारा केही दिन अगाडि नेपाल वायुसेवा निगमको भवन नेपाल भारत पुस्तकालय रोडमा आयोजित भ्वाइसेसको १७ संस्करणमा नेपाली फिल्मका सुपरस्टार राजेश हमालले आफ्नो परिवार, आफ्नो अतित र फिल्म उद्योगमा आउन गरेको संघर्षका
बारेमा जानकारी दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया