घण्टाघरबाट हेर्दा

जाइएला जेल
देशका भष्मासुरहरुले अस्तिका दिन आफ्ना लागि रहै कानुन बनाएका छन् । आखिरी भष्मासुर न ठहरिए । हिन्दुहरुको धार्मिक ग्रन्थमा भष्मासुरले भगवान शिवको घोर तपस्या गरी जसको टाउकोमा हात राखेपनि भष्म पार्दिने बर पाका थे रे । यतिबेला देशका भष्पमासुर सांसद, मन्त्रीले जनताबाट आर्शीवाद पाएर दिन दुई गुणा रात चैगुनाको राजनैतिक व्यापार गरिरहेक छन् । अब तिनै जनतालाई भष्पप बनाउने त्यसतै विधेक बनाएछन् । अब यिन्का दिन तुरिए जतो छ । आफूलाई गाली गर्ने, दबाब दिने, धम्की दिने जनतालाई सात बर्षसम्म जेल सजाय वा ७० हजार जरिवाना तथा दुवै सजय दिने विधान बनाएछन् । विनाशकाले विपरीत बुद्धि भन्या यही हो । जसको आर्शीवाद माने बरदान पाएर सुकेनाश लागेर सिद्धिइ सकेकहरु आज गर्धन र तिग्रे भएकक छन् । अब तिनीहरुलाई नै सिध्याउँछु भनेर जोरी खोज्न थालेपछि अन्तिममा आफ्नै थाप्ला माथि हात राखेर भष्प हुने
भए ।
दिवसै बहिष्कार
हाम्रा घरेलु मन्तरी विमलेन्द्र निधि मने कायस्थले स्वाट्टै बहिष्कार गर्दिएछन् । प्रजातन्त्रको सल खाएर बसेक घरेलु मन्त्रीले नै प्रजातन्त्र दिवस बहिष्कार गरेपछि वातै खलास भएन र ?
राजधानीको टुँडिखेलमा आÏना लाउकेहरुलाई साथमा लिएर पुगेलगत्तै दाह«ीवाल घरेलु मन्त्री फनक्क फर्किएर सुइँकुच्चा ठोकेछन् । सरकारले नै अयोजना गरेको त्यत्रो कर्जेक्रममा
घरेलु मन्त्री फन्किदौ बहिष्कार गरेर हिडेपछि मञ्चमा भएका राष्ट्रपति,
उपराष्ट्रपति, पर्धानमन्तरी, सभामुख, संैवैधानिक अंगका प्रमुख, विदेशी कुटनीतिक नियोगका प्रमुखहरुले एक अर्काको मुख सुघ्दै खासखुस गरेछन् । आखिरी घरेलु मन्त्रीले प्रजतन्त्र दिवस किन बहिष्कार गरे त ? अब तिन्ले बहिष्कार गरेपछि घण्टाघरलाई भक्कु गाली गर्न मन लाग्यो । तर के गर्नु गाली ग¥यो भने सात बर्ष जेल सजाय भन्या छ । बरु जेसुकै होस् तै चुप मै चुप लाग्नु नै वेश । कि कसो हौ ?
चुनाउ र आन्दोलन
नेपालमा अब चुनाउ र आन्दोलन एकैसाथ हुने भएको छ । चुनाउको घोाना गर्न झालेमाले लगायका दलहरुले उकसेका उकासै छन् । घोषना मात्र
गरेर भएन क्यारे । गर्नुपनि प¥यो । भन्नु र गर्नुमा फरक छ । विचारा प्रचण्डाउलाई यतिबेला कम्ता सकस प¥या छैन । घोषना गर्नासाथ मधेशी मोर्चाले आन्दोलनको घोषना गर्ने बताइसक्या छ । उनीहरुलाई टुनामुना गरेर नमनाई चुनाव हुनै नसक्ने प्रचण्डाउले भलिभाँती बुझ्या छन् । तैपनि विचारा चेपुवामै परेपनि गर्छु गर्छु चाहिँ भन्न छाड्या छैनन् । मधेशी मोर्चाहरु चुनावको घोषण गरे धोती खोलेरै आन्दोलनमा उत्रने पक्का–पक्की भएको छ ।भुतले खाजा खाने बेलामा पर्धानमन्त्री भा’का प्रचण्डाउले यो भुर्नहत्ते कसरी पन्छाउलान् ?
हृदयेशको झटारो
तमलोपाका गन्ज्ने मान्ने नेता हृदयशेक त्रिपाठीले अस्तिका दिन माने
राप्रपको अधिवेशन उद्घाटनका दिन झालेमालेका अध्येक्षे खप्रओको अपान वायु नै बन्द हुने गरी झाटरो हाने छन् । सधै अरुलाई झटारो हान्दै आएका खप्रओ हृदयशके झाटो दह«ैसँग पाएपछि मुचुक्क परेछन् । खपओले मधेी मोर्चाहरु आफ्नै देशविरुद्ध श.कस्पद गतिविधि गरेको भनेर कुरा फुत्काइ हालेछन् । त्यपछि हृदयेशलाई के चाहियो ? उन्ले बोलिको सासै बन्द हुने गरी फलाकेछन् । आज सम्म नेपालको सीमा सुरक्षा पहाडेले ग¥या छ ? कुनचाहिँ पहाडे सीमामा गएर बस्या छ भने बाल्नासाथ विचारा खप्र्रओको पाँचै इन्द्रियद्वार बन्द भएछ । त्यसैले भन्या होला कहिले सासुको पलो कहिले
बुहारीको पालो, कि कसो हौं ?
गरौ गरौ लाग्यो रे
अस्तिका दिनदेखि घयण्टाघरलाई पर्धानमन्री प्रचण्डाउसाग संका पो लाग्न थाल्या छ । राप्रपाको महाधिवेशनमा शुभकममना दिन पुग्या प्रचण्डाउको मथिंगल पुरै बिग्रिएछ धेरै मानिसको भीड प्रचण्डाउले देख्नै हुँदैन उनलाइ केही गरै गरौ लागि हाल्छ । त्यसतो भीड देखेपछि उन्को थुतुनो काबुमै रहँदैन । त्यो राप्रपाको महाधिवेशनमा उन्ले Ïयाट्टै भन्दिएछन् म कम्युनिस्ट भएपनि रापप्रसँग सहकार्य गरौ गरौ लाइरछ । हिजोका पञ्च आजका राजनबादीहरुसँग प्रचण्डाउलाई सहकार्य गरौ गरौ किन लागेको होला ? हुन त कम्युनिष्ट बिग्रिए पञ्च बन्छ भन्थे । यही सुत्रले काम त ग¥या होइन । अब चाहिँ देशाँ केही होला जस्तो पो छ त हौ ?
वैकल्पिक सत्ता
हान्ने रठोक्ने कुरामात्र मुखमा झुण्डिएको माउवादी नेत्रविक्रम चन्दले अब वैकल्पिक सत्ता चलाउने रे । काठमाण्डौको उद.घाटनमा समानन्तर सत्ता चलाउने भन्द रोल्पाको थवाङ्ग पुगेर बन्द सत्रमा समानन्तर हैन वैकल्पिक सत्ता चलाउने घोषना गरेछन् । उनेरले चुनाउको बहानामा विदेशी सुपरवालाको चलखेलले देश नै विखण्डन हुने अवस्थामा पुगेको, दललालहरुको हस्तक्षेप विरुद्ध सार्थक प्रतिरोध नगरे देश नै ध्वस्त हुनेसम्म भन्न भ्याएछन् । खै सत्ताम नपुगुन्ज्याल यसो भन्या हुन कि साँच्चै नै भन्या हुन् । हिला–पहिला पचण्डाउ त्यसै भन्थे, मोहन वैध त्यसै भन्थे, त्यो मातृका भन्ने स्वाँठ पनि त्यसै भन्थे । अब हुँदा हुँदा चन्द काजी पनि त्यसै भन्छन् । कुरो बुझिनसक्नु छ वा †
गलपासो
नेपप्लीज लाँग्रेसका सभापति र उनैको अटनखटनमा चलेका
घरेलुमन्त्रीलाई आइजिपी बन्न जयबहादुर चन्दले दिएको रकम लुकाउँदाको दास्ती भा’छ रे । विरालाले आँची लुकाझै कहिले पैसाको बाकस बूूढानिलकण्ठको आलिसान महलमा पुग्छ रे त कहिले फेरि रातारात
सुरक्षाकर्मीका साथ घरेलुमन्त्रीको
घरमा पुग्छ रे । खै त्यतिविधि डराउनुपर्छ जसे त घण्टाघरलाई लाग्या छैन । अख्तियारमा लोकमन भए त खै के खै के भन्नु ? लोकमनले गाँज्लान् भनेर उहिल्ै भविष्यमा समेत काम नलाग्ने गरी मिलेमतोमा लघारी सक्या छन् । अब लोकमनको भुतै खख्तियारमा छैन । अर्का पिलन्धरे आयुक्त छन् । पहिल्यै लेनदेनमा डाम लागिसक्या, उनले आफ्नो हात काजी र कायस्थसम्म पु¥याउनै सक्दैनन् । अनि फुइøयाँ खान डराउनु ? सायद आइजिपी बनाउन नसक्दा पैसा फिर्ता माग्लान् भन्ने डरले पो त्यसरी लुकाएका हुन् कि ?
अन्तेमा
हिजोआज सुजो मेमको चालचुल नै छैन । पहिला पहिला त वेÏवाँकमा जिल जिल्लामा कार्जेक्रम गर्न लगाएर दौडिन्थिन् । अगुव पछुवाहरुलाई साँझको लगि दनापानीको व्यवस्था गर्न टक्काहरु पनि छर्दिन्थिइन् । तर हिजो आज पुरै लापत्त । राज्येको ढुकुटीइबाट ौषधि खर्च भनेर ५० लाख बोकेर सिंगापुर, मलेसिया पुगेर आएसी’ सुजो मेम एकाएक लापत्त भएकी हुन् । हैन हौ सुजोलाई राजनीति गर्ने रहर पुगेछ कि क्या हो ? नत्र यति साह«ै मन्त्रीखाटारतिरै बसिरहने त होइनन् । अझैपनि गिर्जाउले थन्क्याइदिएको भडारबाट केही झरिहाल्छ कि भनेर विहानै विहानै मन्त्रीखाटार पुथ्ग्नेहरु घट्या छैनन् रे । जे होस सुजो मेम भन्या सुजो मेम नै हो ।

तपाईको प्रतिक्रिया