बालिका करणी गर्ने पक्राउ

तेह्रथुम/तेह्रथुम ओख्रे २ एक व्यक्तिलाई बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
सोही स्थान बस्ने एक सता बर्षिया बालिकालाई मिठाई दिएर ललाइफकाई गरी करण गरेको आरोपमा ६३ बर्षीय गंगालाल लुइाटेल पक्राउ परेका हुन् । इलाका प्ररी कार्यालय बसन्तपुरका प्रहरी निरीक्षक अवदलाल यादवका अनुसार बालिका करणी गरेको उजुरी परेपछि लुइटेललाई पक्राउ गरिएको जानकारी दिए । लुइटेलमाथि करणी उद्योग अन्तर्गत अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया