घण्टाघरबाट हेर्दा

अब टेन्सन छैन
हाम्रा पर्धानमन्तरी खप्रओले अस्तिका दिन नेपाली जन्ताका लागि साह्रै गुनिलो कुरा गरे । ग्याासका सिलिण्डर कााधमा बोकेर लाइनमा बस्दा बस्दा हैरान भएका उपभोक्ताहरुले खप्रओको गफ सुनेपछि अलिकति
राहत महसुस गरेका छन् । उन्ले भन्या थे अब ग्याासका सिलिण्डर बोकेर हिड्ने जमाना गयो । अब सबै नेपालीको घर घरमा पाइपबाटै ग्याास दिने रे । स्विच दबायो खाना पकायो, बत्ती बाल्यो । तर हाम्रो पल्लाघरका मसिनलेलाई यो कुरा अलि हजम भएन छ । ओलीले फेरि हावा गफ ठोके भन्ने मसिनेलाई लागेछ । तुरुन्तै उस्ले भगवान शिवजीको तपस्या गरेर भनेछ हे प्रभु फेरि हाम्रा पर्धानमन्तरी ओलीले हावा गफ गरे । भगवान शिव पनि उत्सुक भएर सोधेछन् ओलीले कसरी हावा गफ ठोके हा रु मसिनेले भनेछ अब ओलीले पाइपबाटै घर घरमा ग्याास पठाइदिने रे । शिव पनि एकपटक अलमल्लमा परेछन् । अन्तमा उन्ले भनेछन् मैले खाएको गााजा भाङ्ग ओलीलाई लागेछ । हा।।हा।।हा ।
घर भाडामा किचकिच
रामवरन जादव माने अघिल्ला राष्ट्रपति यतिबेला बडो विलखबन्दमा पर्‍या छन् । कर्म त्यस्तो हैन, बुद्धि त्यस्तो भन विर्खे भनेझै झण्डै आठ बर्ष राष्ट्रपतिको पदमा बसेर लतारेर पनि गति नै छाडेपछि कस्को के लाग्छ र । राष्ट्रपतिबाट खुत्तिएपछि ललिलतपुरको वागडोलामा आफ्नै घर हुादा हुादै आफूलाई अर्के घर चाहियो भनेर रााडे रुवाई गरेसी उनलाई राज्येको ढुकुटीबाट १ लाख ५० हजारमा भाडाको घर लिएर सरकारले राख्यो । तर दुई महिना देखि उक्त घरको भाडा सरकारले नदिएसी’ घरधनीले जादवलाई र्‍याखर्‍याख्ती पार्न थाल्या छन् रे । खुच्चिङ्ग पर्‍यो, आÏनो नभापो भाडाको घरमा बस्नु रु आÏनै छेलोखेलो र जताततै लडबुडी हुादा पनि त्यसरी र्‍याल चुहाउनुुुहन्छ रु ८० लाखको सरकारी गाडी, इन्धन, सुरक्षेकर्मी, कर्मचारी, किन चाहयो जादवलाई रु बरु ए घर धनी जादवलाई आÏनै घरतिर जाने बाटो बनाइदेऊ है ।
सुजो उठ्ने रे
नेप्लिज कााग्रेसभित्रका ऐरे गैरे नत्थु खैरे सबैलाई पदै चाहिया छ । अब
हेरौ न ती गिर्जाउ पुत्री सुजोलाई पनि हिजोआज दह्रै सनक चढ्या छ । पद पनि सानो हो र रु पार्टी सभापति रे । हिजो आज सुजो जिल्ला–जिल्ला धाइफल तोडेर दौडन थालेकी छन् । दुई चार जना नन्दीभृंगी जम्मा गरेर उनल फलाक्न थालेकी छन् आगामी १३ औं महाधिवेशनमा म सभापतिमा उमेद्वारी दिन्छु । उनलाई उठ्न कसले रोकेको छ रु उठ्दैमा चुनाउ जित्ने भए रामचन्द्रे बाजे १७ पटक सम्म संसदमा उत्तानो परेर पछारिने थिएनन् । अब सुजो पनि पछारिनै उठ्न हो भने त घण्टाघरको भन्नु केही छैन ।
वार्ता मिलेन
उखान टुक्के सरकार र मधेशी मोर्चाबीच अस्तिका दिन भएको वार्ताले फेरि हावा खाएको छ । मधेशी मोर्चा र सरकारबीच २५ पटक वार्ता भएछ । वार्तामा चिया, विस्कुटको मात्र स्वादको चर्चा भएसी अस्तिका दिन मधेशी नेताहरुले धोती उचाल्दै थप सात दिने सशक्त आन्दोलनको घोषणा गरेछन् । खप्रओ मधेशीहरुलाई गलाएर आन्दोलन निस्तेज बनाउन चालमा लागेको भएनि चार महिनादेखि नथाकका मधेशीहरु के छाड्थे । चमडी जाए पर दमडी नजाए भनेर आन्दोलन शुरु गरेका उनेरले लाष्टाा ओलीलाई नै पछार्लान जस्तो छ उहीताको हावा गफ गर्न थाल्या खप्रओ मधेशीका माग पूरा गर्ने अवस्थामा पुगेर पछारिए भने पुरै हावा गफ गर्नेचाहिा पक्का
हुन्छन् । कि कसो हौ रु
सेतो छाला
आदिवासी जनजाति महासंघका अध्येक्षे खाइ टोपली सकेका राजकुमार लेखी हिजो आज खप्रओलाई माथ गर्ने गरी जग हासाउन थाल्या छन् । उनले अस्तिका दिन थुतुनो खोलेरै भने मानप अधिकारवादी डलरे हुन्् । उनीहरु गोरा छाला भएकाहरुका लागि मात्र काम गर्छन् भन्या सुनेपछि घण्टाघरलाई कता कता हावै गफ भए नि पत्यार लाग्या छ । मधेश आन्दोलनमा ७ जना जति शहीद भइसक्या छन् तर अधिकारवादी बोल्दैनन् । हजारौ घाइते भा’छन् तर अधिकारवादी बोल्दैनन् । उता टिकापुरमा ९ जना प्रहरी परमधाम हुादा अधिकारवादी कोकोहोलो मञ्चाएर चिच्याए । भुकम्प पीडित गोरा छालाका बारेमा अधिकारवादी बोल्नुपर्ने हो । लेखीले भन्या यहााचाहिा अलिकति मिलेन जस्तो छ । काला छाला भएका भन्दा गोरा छाला भएकाहरु नै भुकम्पबाट बढी पीडित छन् । त्यसैले यहााका
अधिकारवादीहरु बोल्दा जाहााबाट डलर झर्छ त्यहाामात्र बोल्दा रै’छन् । खै लेखीले कुरो बुझ्या रु
चाडै हट्छ रे
पार्टीभित्र सिनित्त एक्लो जस्तै बन्दै गएका प्रचण्डाउले बोलेको सुन्दा हिजो आज घण्टाघरका कन्सिरी त्यसै त्यसै
रन्किन थाल्या छ । भारतको नाकाबन्दी अहिल्यै हाट्छ, भोलि नै हाट्छ, मधेशीसागको वार्ता आजै सफल हुन्छ, भोलि नै सफल हुन्छ भनेर प्रचण्डाउले भट्याएको महिना दिन भन्दा बढी नाघिसक्या छ । कार्जेकतार्महरु सबै बटारिएर अन्यत्र बुर्कुसी मारेर दौडन थालेपछि उनेरलाई रोक्न प्रशिक्षणको नाममा कहिले पूर्व आइपुग्ने त कहिले पश्चिम हानिएर मनगढन्ते भाषण ठोक्ने प्रचण्डाउको बोली हिजो आज पानीभित्र छाडेको अपानवायु जस्तै लाग्न थाल्या छ । अस्तिका दिन उन्ले दाङतिर पुगेर भने यी सबै समस्याको समाधानमा मैेले पहल
गरिरहेकै छु, चााडै समस्या समाधान हुन्छ भन्ने हामीलाई लाइराछ । प्रचण्डाउलाई यस्ता कति कुरा
लाइराछ, लाइराछ ।
उत्कृष्ट
अर्थमन्त्री हुादा भुकम्प पीडितको राहत, जस्तापाता कोर्‍याप–कोर्‍याप मर्काएर बाहवाही कमाएका डा। रामशरण महतलाई बेलायतको एउटा गाउाले पत्रिकाले संसारकै उत्कृष्ट अर्थमन्त्रीको पगरी गुथाइदियो । उत्कृष्टको पगरी गुथाइदिएपछि यहाा सानो हलचल भएन रु जस्ले कुनै खालो सार्न सक्दैन त्यो उत्कृष्ट हुन्े परम्परा नेपालको हो । अब उत्कृष्टको कोटीमा हाम्रा उखान टुक्के पर्धानमन्तरी खप्रओ पर्ने निश्चित छ । अहिलेदेखि नै उन्लाई अग्रिम बधाई दिादै गर्दा कुनै फरक नपर्ला रु खप्रओबाले कम्ता काम गर्‍या छन् रु भएका मन्त्रालय डंगडंगी घनले हिर्काएर Ïयाक पारे, एक घर एक मन्त्रीको व्यवस्था गरे अलल्एिर साढे भएका पूर्व पदाधिकारीहरुलाई
राज्येकोषबाटै पाल्ने निर्णय गरे, ग्याास र पेट्रोल लिन लाइनमा बस्नुपर्ने व्यवस्था गरे, आफ्ना भाते संगठनका कार्जेकर्ताहरुलाई राज्यको ढुकुटीबाट करोडौ रुपैयाा बााड्ने व्यवस्था मिलाए, हावाबाटै विजुली निकाल्ने योजना सुनाए, घरघरमै ग्याासका पाइप पुर्‍याइदिने बचन द्या छन्। अब यस्ता मान्छेलाई विश्वकै उत्कृष्ट पर्धानमन्ती घोषणा गर्न के अप्ठेरो रु कुनचाहिा विदेशी पत्रिकाले कुन दिन फयाट्ट उत्कृष्ट प्रधानमन्तरी भनेर घोषणा गर्दिन्छ । आखिरी उत्कृष्ट हुन् सबै मापदण्ड पुगेकै छ क्यारे । कि कसो हौ रु
अन्तेमा
नेप्लीज लााग्रेसका तेस्रोलिंगी नेता रामचन्द्रे बाजे यसपटकको १३ औं महाधिवेशनमा जसरी पनि सभापतिमा उठ्ने रे । पौड्याल बाजे र काठमाण्डौको अर्जुन खड्का उसतौ हुन्् । चुनाव आयो कि उठिहाल्ने । बाजेलाई नउठन कस्ले भन्या छ रु उठ्छन्,
पछारिन्छन् अनि थन्को लाग्छन् । कि कसो हौ रु

तपाईको प्रतिक्रिया