डरलाग्दो सैलुन, जहाा तरबार र आगोले काटिन्छ कपाल

दुनियामा जतिसुकै भव्य वा निम्न स्तरको सैलुन नै किन नहोस् जहाापनि कपाल कौचीले नै काटिन्छ । तर दुनियामा एउटा यस्तो सैलुन पनि छ जहाा कौचीले होइन, आगो र तरबारले कपाल
काटिन्छ ।
स्पेनमा यस्तो डरलाग्दो सैलुन
छ । हेयर स्टाइलिस्ट अल्बर्टो ओलमेडोले संचालन गरेको सैलुनमा तरबारका साथै आगो निकाल्ने टर्च अर्थात् ब्लो टर्चबाट कपाल काटिन्छ ।
तरबार र आगोसागै स साना कौची पनि प्रयोग गर्छन् उनी । ब्लो टर्चको प्रयोग ग्राहकको रुची अनुसार गरिन्छ । अर्थात् कपालमा आगो लगाउने नलगाउने भन्ने कुरा सोधेर मात्रै ब्लो टर्चबाट कपाल डढाइन्छ ।
अल्बर्टोले कपालको मामिलामा सधै नयाा नयाा प्रयोग गर्ने गरेका छन् । उनले पूरानो स्टाइललाई सधै अपनाउादैनन् र नयाा नयाा स्टाइलमा कपाल काटिदिन्छन् ।
उनी आफ्नोमा आउने ग्राहकसाग पहिले कुराकानी गर्छन् । कुराकानीबाटै थाहा पाउाछन् की ऊ कस्तो व्यक्तित्व भएको मानिस छ । अनि सोही आधारमा उक्त ग्राहकको हेयर स्टाइल छनोट गर्छन् र कपाल काटिदिन्छन् । अहिलेसम्म आफुले कैयौा मानिसलाई नयाा हेयर स्टाइल दिएको दाबी उनको छ । त्यसैले होला उनको सैलुनमा ग्राहकको संख्या दिन प्रतिदिन बढ्दैछ ।

तपाईको प्रतिक्रिया