जीतपर गाविसलाई खुल्ला दिशामुक्त, पूर्ण खोपयुक्त र पूर्ण साक्षर गाविस घोषणाका क्रममा धामी झाँक्रीको माध्यमबाट जनचेतना फैलाउँदै एक युवक । खुल्ला रूपमा दिशापिसाव गरे रोग लाग्छ भनेर उनले सन्देश फैलाएका छन् ।