चाइनिज भ्याक्सिन लगाउदा पाकिस्तानका प्रधानमन्त्री इमरान खान कोरोनाबाट थलिए

एजेन्सी÷पाकिस्तानी प्रधानमन्त्री
इमरानखान कोरोना संक्रमित भएर थलिएका छन् । उनले दुई दिन अगाडि चाइनाले उत्पादन गरेको कोरोना भाइरस विरुद्धको खोप लगाएका थिए ।
उनी कोरोना भाइरबाट पीडित भएको कुराको पुष्टि पाकिस्तानका स्वास्थ्य मन्त्री फैसल सुल्तानले (Faisal Sultan) शनिवार सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् । फैसल सुल्तानले सामाजिक सञ्जाल ट्विटरमा भनेका छन् Pm Imran Khan has Tested Positive for covid 19 and is self isolating at home एजेन्सीहरुका अनुसार इमरान खानलाई कोभिड १९ हुनुको प्रमुख कारण उनले चाइनाले उपलब्ध गराएको कोभिड १९ को भ्याक्सिन रहेको छ । चीनले पाकिस्तानलाई ५ लाख डोज खोप उपलब्ध गराएको थियो । पाकिस्तानका पधानन्त्री इमरान खान कारोना भाइरसबाट संक्रमित भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मादीले शनिवारै एक टिव्टमार्फत खानको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । उहाँले आफ्नो ट्विटमा भन्नुभएको छ Best wishes to Prime Ministar for a spedy recovery from covid-19


यहाँ स्मरणीय कुरा के छ भने भारतको सिरोम इस्टिच्यूटबाट उत्पादित कोभिशिल्डकालागि पाकिस्तान लालायित भएको थियो । सोझै भारत सरकारसँग उसले सहयोगको अपिल गर्न सकेन र औषधि खरिद गर्ने हैसियत पनि थिएन । भारतीय खोप खरिदकालागि पाकिस्तानले निजी क्षेत्रलाई छुट समेत दिएको थियो । भारतसँग सम्बन्ध बिग्रिदाको परिणाम यतिबेला पाकिस्तानले भोग्दै आएकोे कुटनीतिक वृत्तको विश्लेषण रहेको छ ।

तपाईको प्रतिक्रिया