विराटनगर÷वि.सं. २०१२ सालमा गठन भएको नेपाल पहरीले यसपटक कोरोना कहरका कारण विगत झै तामझामका साथ स्थापना दिवस नमनाए पनि प्रदेश पहरीले औपचरिकता विर्वाह गर्दै आफ्नै प्रांगरणमा वृहत रक्तदानकार्यक्रम भने सम्पन्न गरेको छ ।
गितकाबर्षहरुमा स्थनयि राजनैतिक दलका पतिनिधि, सामाजिक सघ संस्थाका अगुवाहरु, उद्योगी, व्यवसायी,लब्ध पतिष्ठित व्यक्तिहरुको सहभागितामा प्रहरीले आफनो स्थापना दिवस मनाउदै आएको थियो ।
आफ्नो ६५औं प्रहरी दिवसका अवसरमा एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले आफ्नै प्रांगरणमा वृहत रक्तदान कार्यक्रमको आयोनजा गरेको थियो । नेपाल रेडक्रस सोसाइटी मोरङ्ग शाखा अन्तगत षेत्रीयरक्त सेवा विराटनगरको सहयागमा रक्तदान सम्पन्न भएको हो । मुलुकमा कोभिड १९ का कारण देशैभरि रगतको कमीभइरहेको बेला रक्त सञ्चार सेवामा रगत अभाव नहोस् भन्ने हेतुले एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले आफ्नो ६५ औं स्थापना दिवसको अवसर पारेर रक्तदान गरेको हो ।
रगत अभावका कारण ििभन्न अस्पतालमा पु¥याएका विरामीहरुको उपचारमासमेत समस्या भइरहेको बेला कोशी अञ्चल अस्पतालमा तत्काल एक महिलालाई रगत आवश्यकपरेको जानकारी पाएलगगत्तै रक्तदान स्थलबाट विरामी महिलाका लागि रगत उपलब्ध गरााइएको थिये । नेपालप्रहरकिा अधिकृत तथा जवानहरुले रक्तदान गरको कार्यक्रममा ११ पिन्ट रगत संकलन भएको थियो ।
