विहारको मस्जिदमा १५ बर्षीय हिन्दु बालकको मस्जिदमा हत्या गरेर बलि दिइयो

एजेन्सी (विहार)÷भारको विहारको एक मस्जिदमा एक १५ बर्षीय हिन्दु बालकको हत्या गरेर बली दिइएको छ ।
मानिसको हृदय विदारक हुने त्यस प्रकारको दुःखद् घटना विहारको गोपालगञ्ज गाउँमा भएको हो ।
भारतमा ८० प्रतिशत हिन्दु भएर पनि मुस्लिमहरुको हिन्दुप्रतिको यस्तो ज्यादतिपूर्ण घट्नाले सर्वत्र तरंग ल्याइदिएको छ ।
गोपालगञ्जको बेला दिह गाउँबाट मुस्लिमहरुले एक १५ बर्षीय बालकको अपहरण गरी त्यस प्रकारको कृकृत्य गरेका हुन् । हत्या पश्चात १५ बर्षीय हिन्दु बालकको शव डुंगामा बाँधेर नदीमा फलिदिएका थिए । बालकका आमाबुबा आफ्नो छोराको हत्याको प्रहरीमा उजुरी दिन जाँदा प्रहरीले समेत उजुरी लिन मानेन । प्रहरीले हत्यामा संलग्न कसैको पनि गिराÏतार गर्न इन्कार गरेको छ । बालकको हत्यामा लिएर गोपालगञ्ज गाउँ नै स्तब्ध भएका छन् । सबैको एउटै आवाज रहेको छ । अपराधीहरुलाई
कारबाही हुनुपर्छ । तर प्रहरीले कारबाहीको कुरा त परै जाओस परिवारले दिएको किटानी जाहेरी समेत लिन नमानेको मात्र हैन उल्टै पीडित परिवारलाई हप्काउने, तर्साउने काम गरेको छ ।
प्रहरीले हत्या गरिएका बच्चाको केसलाई दबाउन पीडित बच्चाका आमाबुबालाइ सल्लाह दिएको छ । बच्चाका पिताका अनुसार बच्चाको हत्यालाई प्रहरीले दुर्र्घटना भनेको छ । प्रहरीले बच्चाका आमा बुबालाई आर्थिक प्रलोभन समेत देखाएको छ । घटनालाई लुकाएर दुघएटना भनेमा ८ लाख मुआब्जा दिने प्रहरीले नै पीडित परिवारलाई आश्वासन दिएको छ । यसका अलावा वरपर रहेका मुस्लिम परिवारले पीडित परिवारलाई बारम्बार धम्की दिने गरेका छन । जसक कारण त्यो परिवार गाउँ नै छाडेर अन्यत्र गएका छन् । त्यस पीडित परिवारको सहयोगका लागि न त प्रहरी अगाडि आयो न त कुनै राजनीतिक दल वा सामाजिक अभियन्ता नै अगाडि सरे ।
घट्ना २८ मार्चको हो । छिमेकक केही मुस्लिम युवाहरु हिन्दु बालक राजेस जैसवालको घरमा पुग्छन् । उनलाई क्रिकेट खेल्ने बहाना बनाएर अफूसँगै लैजान्छन् । यसै बहानामा राजेस जैसवालका छोरा रोहित जैसवाललाई लिएर जान्छन ।
रोहितका बुबा राजेश गाउँमा पकौडी पकाएर बेची परिवारको लालनपालन गदै आएका थिए । रोहितलाई मुस्लिम युवाहरुले अफूसँग क्रिकेट खेल्ने वाहनामा लिएर गएपनि उनलाई क्रिकेट मैदानमा नलगी मस्जिदमा लिएर गएका थिए । छोरो अहिले फर्किएला भनेर बाबु आमा
राति अबेरसम्म पर्खिएर बसे तर छोरो फर्किएनन् । रोहितलाई लैजाने गाउँका ६ जना मुस्लिम युवा थिए । उनीहरुले राेिहतको मस्जितभित्र घाँटी थिचेर हत्या गरेका थिए । रोहितको हत्या गर्नुको प्रमुख कारण बन्दै गरेको मस्जिदको नाम सर्वत्र फैलने छ ।

तपाईको प्रतिक्रिया