जर्मन एडल्ड मोडेल बेसाइन, जसको खास नाम मेरा हिल्स हो । उनको नाउँमा यस्तो कितिर्मान छ, जुन अहिलेसम्म कसैले पनि तोड्न सकेको छैन । उनी विश्वमा सबैभन्दा ठूला कृत्रिम वक्षस्थल भएकी महिला हुन् ।
उनका दुबै वक्षस्थलमा १०–१० लिटर सलाइन भरिएको छ र तौल २०–२० पाउण्ड अर्थात् नौ–नौ किलो भन्दा बढि छ । उनको वक्षस्थलको समग्र तौल अर्थात् १८ किलो भनेको एउटा सानो बालकको जत्रै हो । अर्थात् कुकुरको छाउरो, कारको टायर वा चारवटा ठूला रेन्बो ट्राउट माछाको जत्तिकै तौल उनको वक्षस्थलको हुन आउँछ ।
यति भिमकाय वक्षस्थलका लागि कत्रो ब्रा ठिक्क होला ? उनका लागि ३२ जेड आकारको ब्रा चाहिन्छ ।
यी भिमकाय वक्षस्थलवाला युवती ट्विटरमा निकै चचिर्त छिन् । उनको ट्विटर अकाउण्ट द्यभकजष्लभ उनका १ लाख २० हजार भन्दा बढि फलोअर छन् । उनले नियमित रुपमा आÏनो ट्विटर अकाउण्ट अपडेट पनि गर्ने गर्छिन । गएको नोभेम्बरमा उनले आÏनो ट्विटर अकाउण्टमा आफुले जुम्बा सेसनमा तिनवटा ब्रा लगाए पनि आÏनो वक्षस्थलको तौल तथा हल्लाइका कारण तिनवटै च्यातिएको कुरा उल्लेख गरेकी थिइन् ।
