सन २०२० लाई सरकारले भ्रमण बर्ष घोषणा गरेको छ । भ्रमण बर्षको शुरुवात हुन अब धेरै समय छैन । भ्रमण बर्ष घोषणा गरेर
सरकारले २० लाख बाह्य पयषर््टक भिœयाउने महत्वकांक्षी योजना अगाडि सारेको भए पनि पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधारमा पटक्कै ध्यान दि एको पाइँदैन ।
नेपाल प्राकृतिक सुन्दरताको अवलोकन र धार्मिक पर्यटनका लायिग महत्वपूर्ण गन्तव्य हो भन्दा दुई मत छैन । भ्रमण बर्षको घोषणा नहुँदा पनि नेपालमा यी दुवै उद्देश्य बोकेर आउने पर्यटकको कमी थिएन । उनीहरु आÏनै तरिकाले आउँथे र फर्कन्थे । तर तिनका बारेमा सकारले कुनै अभिलेख राख्ने घृष्टता गरेको पाइदैन ।
एकातिर पर्यटककालागि पूर्वाधारको वकास नगर्ने अनि अर्कोतिर विगतमा कुन कुन देशबाट घुमफिरका लागि मानिसहरु आए भन्ने कुराको अभिलेख समेत नराख्ने प्रवृत्ति, राज्य स्तरबाट पयषर््टकीय क्षेत्रहरुको सुचकांक पकाशित गरेर त्यसको विदेशमा प्रचार प्रसार गर्न सरकारले कन्ज्युइाई गरेको द ेखिन्छ । पर्यटक आउँदा आम सर्वसाधारलाई कुनै पप््रैकारको लाभ देखिदैन । सरकार र होटल व्यवसायी, ट्रेकिङ्ग एजेन्सीहरुले मात्र लाभ लिन्छन् । पर्यटकहरुको बसाई लम्बिदा त्यसबाट प्रत्यक्ष र सर्वाधिक लाभ होटल व्यवसायीहरुलाइ मात्र हुने गरेको छ ।
यसका लागि सरकारुले सर्वसाधारणले समेत mाइदा लिन सक्ने ढंगले प्याकेजका कार्यक्रमको घोषणा गर्नुपर्ने हो । तर त्यसो हुन सकेको पाइँदैन । पर्यटक आउँछन् घुम्छन् सर्वसाधारण चिल्लाका चिल्लै । पर्यटन बर्ष र्पटन बर्ष सपल बनाउन वा सरकारले घोषणा गरेका लक्ष्य पप्त गर्न सरकारले तीनै तह इमान्दारिताका साथ लाग्नुपर्ने हो । जमा सुरक्षा, आवास, उपयुक्त स्थलको पचार, त्यहासम्म पुग्ने सडक आदिलाई लिन सकिन्छ । तर सरकारका तीनै तह यपति सम्वेदनशील भएको पाइदैन । यति बेला तीनै तह पर्यन बर्षको नाममा लुटको धन्दामा लागेको पाइन्छ । निर्वाचित जन पतिनिधि अपाmै ठेकेदार बनेका छन्, नाजायज ढंगले आय आर्जनमा लागेका छन्, प्रदेश सरकरका मन्ब्त्रीहरु गाइगोठ र माछा पोखरीहरुको उद्घाटन गर्दै हिडेका छन् भने संघभीय सरकार राज्यका सम्पत्ति व्यापारिक घरानालाई बर्षौबर्ष सम्मका लागि लिजमा दिने, बेचबिखन गर्ने, कर्मचारी सरुवा बढुवामा रकम असुल्ने धन्दामा मात्रब लागेको पाइन्छ ।
पर्यटन बर्षमा अत्याधिक पर्यटक भिœयाएर आय आर्जनको दीर्घकालीन सोच बनाउने तर्फ सरकार चलेको पाइदैन । पर्यटन बर्षका नाममा सरकारले विना योजना वेवर्वाह ढंगले पर्यटन मन्त्रालय मार्फत रकम बाँड.ने काम मात्र गरेको देखिदैछ । यथार्थमा भन्ने हो भने वर्तमान सरकारले पर्यटन बर्षको नाममा आफ्ना कार्यकर्ता पोस्ने योजना बनाएको देखिन्छ । पर्यटन बर्षका नाममा त्यसरी वितरण गरेको रकमको सहीसद ुपयोग भयो कि भएन भन्ने कुराको अनुगमन गर्नु नपर्ने, िहसाब किताव राख्नु नपर्ने भएपछि सरकार निकटका व्यक्ति, समूह अनेकौ थरिका नाममा धमाधम रकम निकाश गर्न उद्यृत रहेको पाइन्छ । नेपाललाई प्रकृतिले धेरै कुरा दिएको छ तर राज्यसत्ता सञ्चालन गर्ने सही मानिस कहिल्यै पााइएन । सबै दोहन गर्ने नियतले मात्र सत्तामा पुगेको हालसम्मको इतिहासले देखाउँछ । पर्यटन बर्ष साँच्चै भन्ने हो भने एकथरि मानिसको राज्यको ढुकुटी दोहन गर्ने माध्यम भएको छ । जति धेरै दोहन ग¥यो त्यति पर्यटन बर्ष सफल हुने मानसिकता उनीहरुमा रहेको पाइन्छ । पयटन बर्षमा आर्जन भन खर्च बढी हुने देखिदैछ । भोलि लक्ष्य अनुसारको पर्यटकको आगमन भएन भने त्यसको जिम्मेवारी कस्ले लिने ? अर्को कुरा यस बर्ष मात्र पर्यटन बर्ष मनाउने होइन सदैव पर्यटन भिœयाउन सक्ने गरी यहाँका प्राकृतिक छटा, महत्वपूर्ण धार्मिक तथा ऐतिहासिक स्थलहरुको १२ महिना नै प्रचार प्रसार गरिनुपर्छ ।
