धरान÷हामी सबैको बराह, आर्थिक उन्नतिको सहारा भन्ने मूल नाराका साथ आज भन्दा १० र्ष अगाडि स्थापना भएको बराह बचत तथाऋण सहकारीसंस्थाधरानले आफ्नो दशौ बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
वि.स. २०६६ साल भाद्र २१ गतेबाट विधिवतरुपमा सञ्चालनमा आएको संस्थाले सहकारीको मूल्य,मान्यता रसिद्धान्त अनुरुप नेपाल सरकार युवा तथासाना व्यवसायी स्वरोजगार कोषबाट निम्न आय भएाक वर्ग, समुदायलाई आर्थिक रुपमा सवल बनाउन र शेयर सद स्यहरलाई उत्पादकमुलक रव्यवसायिकक्षेत्रमा गरी गतचालूआर्थिक बर्षमा १ करोड २५ लाख ऋण प्रवाह गर्न सफल भएको छ ।
बराह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मानबहादुर विक (दियाली)ले संस्थाको रुपरेखा प्रस्तुत गर्दै भन्नुभयो स्थापाका समयमा १४जना मलिहलह र १५ जना पुरुष शेयर सदस्इबाट शुरु गरेका संस्थामा हाल ३ हजार ५सय २६ जना रहेको र त्यसमा २२५४ जना मलिहलार १२७२ पुरुष रहनु भएको छ । आव ०७५÷०७६ को असार मसान्तसम्ममा शेयर रकम ६५७,७५,६०० , जेगा कोष २,४३, ९६,४७६,निक्षेप संकलन १,३४,५८,०९,३१८, निक्षेप फिर्ता ९६,३९,८१,४५८, ऋणलगानी ६०,७३,६२,९४६, खुद मुनाफा १,४३,१६,०९८ रहेको छ भने राज्यलाई १५,९०६७७ रुपैयाराजस्व बुझाएको छ ।
अध्यक्ष दियालीले भनुभयो संस्थाले स्थापना कालदेखि आव२०७१÷०७२ सम्ममा लगानी गर्ने यशृेयर सदस्यहरुलाई ९प्रतिशत, ०७२÷०७३ का शेयर सदस्इलाई १३पतिशत, ०७३÷०७४ मा १४ प्रतिशत, ०७४÷०७५मा १५ प्रतिशत र ०७५÷०७६मा १६ प्रतिशतले लाभांस बाँड्ने प्रस्ताव भएो छ । बराह बचत तथा ऋणसहकारी सस्थाले ऋण प्रवाह, स्वरोजगार बनाउने कार्यसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दे अएको छ । वि.सं. २०६७ेखि ०७५ सम्म रत्तःदानकार्यक्रम गरी ३७२४पिण्ड र।गत संकलन गरेको, शेयर सदस्यहका लागि मोरङ्ग र सुनसरीमा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको, पारिवारिक रुपमा भिन क्ष्माता भएका व्य ि लाई (शेरि सद स्) तीन पांग्रे स्कुटी वितरण गरेको, कर्मचरीकाागि जीवन वीमा, पुरस्कार र सम्मान कार्यक्रम सञ्चालन गरेको, स्वरोजगार ऋण मार्फत शेयरसदस्यहरुले सञ्चालन गरेका कृषि, उद्योग व्यवायमर्फत संस्थागत विकासकालागि तालिम, भ्रमण अवलोकन, सÏटवेयर मार्फत वित्तीय कारोबार र एसएमएस सेवा सञ्चालन गरेको समेत अधयक्ष दियालीले बताउनुभयो ।
सहारीसंस्था समन्वय समितिधरानका संयोजक नरेश इवारमको प्रमुख आतिथ्यमा सम्पनन उक्त साधारणसभामा सो अवसरमा संस्थाका कर्मचारी, निक्षेपकर्ताहरुलाई प्रशंसापत्र सहित पुरस्कृत गरिएको थियो । कार्यक्रममा बराह ग्रुपका अध्यक्ष शिव लामिछाने, बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लिका अध्यक्ष शिव लामिछाने, सहकारीका लेखा परिक्षण सुपरिबेक्षक समिती सम्योजक सुदिन ल्वागुन, जनसम्पर्क अधिकृत सुरेन्द्र सिंह बिश्वकर्मा, शिबराज श्रेष्ठ, मेरो बचत तथा ऋण सहकारी संस्था धरानका अध्यक्ष उद्धब लिम्बु, समाजसेवी शिब बान्तावा, शिखर तथा झरना साकोसका प्रतिनिधीहरु, पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफले लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका कानुनी सल्लाहकार अइन्द्र निरौलाले गर्नुभएको थियो ।
