इलाका प्रहरी कार्यालय धरानको आयोजना तथा सुनसरी उद्योग वाणिज्य संघको संयोजनमा आयोजित पूर्वाञ्चल स्तरीय लागू औषध सुधार गृह निर्माण सम्बन्धी वृहत अन्तरक्रियामा सहभागी डिआइजी नवराज सिलवाल, कोशी अञ्चल प्रहरी प्रमुख ज्ञानविक्रम मल्ल, जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी ्सइमुद्धिन आलम खाा, गोरखा डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आचार्य लगायत……..
