भ्यालेन्टले आफ्नो डाक्टरी जिवनकै सबैभन्दा अनौठो घटना आत्मसात गरे केही दिन पहिले । जब हातमा लिङ्ग टा सिएको युवक उपचारको लागि आकस्मिक कक्षमा आइपुग्यो तब चिकित्सक अचम्ममा परे ।
वास्तवमा ती युवकले रातमा आफ्नी श्रीतिसाग सम्भोग गर्ने बेलामा लुब्रिकेन्ट्स भनेर भुलबस हातमा सुपर ग्लु हालेर लिंगमा दलेका कारण यस्तो भवितव्य भएको थियो । सुपरग्लुले हात र लिंग टासिएपछि उनी इन्तु र चिन्तु त भए नै उनकी श्रीमति पनि अताल्लिइन् ।
टिएलसी टेलिभिजन च्यानलमा प्रशारण हुने चचिर्त कायक्रम सेक्स सेन्ट मी टु दी इ आरमा डाक्टर म्याथ्युले यो अनौठो घटनाबारे वर्णन गरेका छन् ।
उनका अनुसार ती युवकले राति ओछयान छेवैमा सुपर ग्लुले अठ्याएर मैनबत्ती ठडाए । रातमा बाल्नुपर्ला भनेर उनले मैनबत्ती ठडाएका थिए । मैनबत्तीमा सुपर ग्लू टासेसागै उनले सुपर ग्लुको बट्टा पनि त्यहीा नै राखे जहाा सेक्स गर्दा यौनांगमा लगाउने लुब्रिकेन्ट्सको बट्टा पनि थियो । जब उनी बत्ती निभाएर श्रीमतिसाग सम्भोग गर्ने कार्यमा लागे तब उनले यौनांगमा लुब्रिकेन्ट्स लगाउन चाहे । उनले ओछयान नजिकैको बट्टाबाट लुब्रिकेन्ट ठानेर सुपरग्लु हातमा खन्याए र लिंगमा दले । उनी त्यसबेला झसंग भए जब लुब्रिकेन्ट्स ठानेर लिंगमा दलेको चिज त सुपरग्लु रहेको थाहा पाए र उनको हात र लिंग चपक्कै टाासियो र हात फुत्काउनै सकेनन् ।
हातमा थुप्रै ग्लु खन्याएर लिंगमा लपक्कै लाएका कारण हात र लिंगको धेरै छाला एक आपसमा टाासिएको डाक्टरले बताएका छन् । उनको पूरै हत्केला र औाला लिंगमा टासिएको अवस्थामा थियो ।
उनले हात र लिंग छटटाउनका लागि नङ पालिस हटाउने झोल, तातो पानी लगायतका केही समय लाग्ने विधि अपनाउनका लागि आग्रह गरे । तर श्रीमतिचाहिाले छिटै हात र लिंग छुट्टाउने उपाय अपनाउन आग्रह गरिन् । त्यसैले डाक्टरले छिटो विधिद्वारा ती युवकको हात र लिंग छुट्टाइदिए । आखिर के थियो त त्यो विधि ? यो अहिले खुलाइएको छैन र टेलिभिजन कार्यक्रममै त्यसको रहस्य खोलिने बताइएको छ ।
त्र
