धराननेपाल भूमिहीन सुकुम्बासी संगठन धरान उपमहानगर पालिका वडा ं. १७ को वडा कमिटी गठन भएको छ ।
नेपाल भूमिहीन सुकुम्बासी संगठन धरान उपमहानगर कमिटीका अध्यक्ष नरेन्द्र प्रसाद राई, नेकपा वडा नं. १७ का वडा इन्चार्ज जीवन भट्टराई, सह इन्चार्ज युवराज विष्टको उपस्थितिमा जगतबहादुर श्रेष्ठको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन भएको हो ।
संगठनको उपाध्यक्षमा सन्देश राई, सचिव लक्ष्मण राई, उप सचिव एलिना कार्की, कोषाध्यक्ष टक राई रहनु भएको छ । यसैगरी सदस्यहरुमा पञ्च खालिङ्ग राई, प्रताप तामाङ्ग, मुना परिवार, विन्दा कुमारी विक, गंगाबहादर बराल, सुदिप दर्नाल, पञ्चबहादुर लिम्बु, दिलकुमारी राई, होमा रेग्मी, पूर्ण कुमारी राई, हर्कप्रसाद तुम्रोक, हिरा राउत, भीमकुमार राई, माया बस्नेत, मुना मगर, काजी खत्री, इश्वर तामाङ्ग, सरिता कार्की, विनोद शाक्य, बद्री राई, अम्बिका लामा, बालकृष्ण सार्की, राजकुमार विक,
सरोज परियार, काजी राई र बलबहादुर नेपाली रहनु भएको छ भने सल्लाहकारमा टेकबहादुर प्रधान रहनु भएको छ ।
